मङ्ल, अशोज १३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

ज्येष्ठ नागरिक आश्रमलाइ फेब्रिक प्रविधिबाट निर्माण गरिएको सभाहलको ब्यवस्था

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
ज्येष्ठ नागरिक आश्रमलाइ फेब्रिक प्रविधिबाट निर्माण गरिएको सभाहलको ब्यवस्था
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

म्याग्दी। हिमाली जिल्ला म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वरधामस्थित रहेको जेष्ठ नागरिक आश्रममा रहेका ज्येष्ठ नागरिकलाई लक्षित गरी सभाहल निर्माण गरिएको छ ।

बेनी नगरपालिका –९, मा रहेको गलेश्वर शिवालय क्षेत्र विकास कोष र ज्येष्ठ नागरिक आश्रमको संयुक्त लगानीमा सभा हल निर्माण गरिएको सभाहलको शुक्रबार उद्घाटन गरिएको हो ।

आश्रममा रहेका ज्येष्ठ नागरिकलाई विश्रामस्थल, धार्मिक गतिविधि, भेला तथा भेटघाट र विभिन्न कार्यक्रम गर्न मिल्ने बहुउद्देश्यीय तबरले निर्माण गरिएको सो हलका लागि गलेश्वर शिवालय क्षेत्र विकास कोषको १५ लाख र ज्येष्ठ नागरिक आश्रमको तीन लाख ४९ हजार ६ सय ५० रुपियाँ गरी कुल १८ लाख ४९ हजार ६ सय पचास रुपियाँ लागतमा निर्माण सम्पन्न भएको ज्येष्ठ नागरिक आश्रमका अध्यक्ष बमबहादुर पुनले जनाउनुभयो ।

ज्येष्ठ नागरिक आश्रम परिसरमा जेष्ठ नगारिक आश्रमलाई लक्षितगरी सञ्चालित सामुदायिक स्वास्थ्य इकाइको भवनको माथिल्लो तलामा फेब्रिक प्रविधिबाट निर्माण गरिएको सभाहल दुईसय जना राखेर सभा गर्न मिल्ने क्षमता रहेको छ ।

विगतमा ज्येष्ठ नागरिकलक्षित कार्यक्रम खुल्लाचौरमा गर्नुपर्ने बाध्यता थियो, अब त्यो हटेको छ, सभा हलमा टेलिभिजनबाट प्रवचनसहित दृष्य हेर्ने सुविधा थप्ने समेत योजना रहेको अध्यक्ष पुनले जनाउनुभयो ।

भवन उद्घाटन कार्यक्रम बेनी नगरपालिका –९ का वडाध्यक्ष चक्रबहादुर केसीले समुदायस्तरबाट ज्येष्ठ नागरिकको आश्रमसहितको संरचना ब्यवस्थापन गरिएको जनाउँदै स्वास्थ्य सेवालाई प्रभावकारी बनाउनेगरी चालु आर्थिक वर्षमा बजेट विनियोजन गरिएको जनाउनुभयो ।

गलेश्वर शिवालय क्षेत्र विकास कोषले पनि सामाजिक उत्तरदायित्वका लागि कामहरु गर्दैआएको र अझै धेरै गर्नुपर्ने उहाँको तर्क थियो । सोही अवसरमा गलेश्वर क्षेत्र विकास कोषका अध्यक्ष रेग्मीले ज्येष्ठ नागरिकका लागि पर्ने आवश्यकतालाई पूरा गर्ने प्रतिबद्धता जनाउनु भएको थियो ।

त्यस्तै, गलेश्वर पुलस्त्य पुलह अन्न क्षेत्रका अध्यक्ष ज्ञानेन्द्रप्रसाद सुबेदीले कोष, आश्रम र अन्न क्षेत्रबिचको सहकार्यलाई थप बलियो बनाउने जनाउनुभयो ।

यो पनि पढ्नुहोस्

१ अर्ब ९९ करोड १६ लाख ९७ हजार रुपैयाँको बजेट स्वीकृत

१ अर्ब ९९ करोड १६ लाख ९७ हजार रुपैयाँको बजेट स्वीकृत

१७ मिनेट अगाडि
कांग्रेस सांसदले १५ दिनको पारिश्रमिक भूकम्पपीडितलाई दिने

कांग्रेसले १५ औँ महाधिवेशन दुई दिन पर सारे

२१ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आवासीय चिकित्सक फिर्ता बाेलाउन अनुराेध

पितृ तर्पण : वैदिक स्मृतिदेखि महालया र सोह्रश्राद्धसम्मको सनातन परम्परा

मन्त्रिपरिषद् बैठक आज बस्दै

मैदान पुग्नसमेत नपाउँदै खेल रद्द

भीआईपी तामझाम संस्कार अन्त्य गर्दै बालेन सरकार

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक