समाचार

भव्य र सभ्य तरिकाले कृष्णनगरको गणेश मूर्ति विसर्जन

भव्य र सभ्य तरिकाले कृष्णनगरको गणेश मूर्ति विसर्जन

कपिलवस्तु । कृष्णनगरमा गणेश चतुर्थीको अवसरमा स्थापना गरिएको मूर्ति प्रहरीको सुरक्षाको साथ पोखरीमा विसर्जन गरिएको छ । कृष्णनगरका जनप्रतिनिधि तथा...

क्यानभासमा पर्यटकीयस्थल जिरी

क्यानभासमा पर्यटकीयस्थल जिरी

काठमाडौं। क्यानभासमा कैद भएका पर्यटकीयस्थल जिरीका तस्बिर हेरेर नलोभिने कमै होलान्। चित्र नियालेपछि पाका कलाकार रमेश खनालले प्रतिक्रिया दिनुभयो, “आहा !...

प्रधानमन्त्री केपी ओलीले आफूमाथि अनावश्यक लान्छना लगाइएको भन्दै असन्तुष्टि

२०८१ सालभित्रै सडक बालबालिकालाई सडकमुक्त गर्ने प्रतिबद्धता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २०८१ सालभित्रै सडक बालबालिकालाई सडकमुक्त गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।  ६०औँ बाल दिवसका अवसरमा...

भाटेकोशी नदीमा गाडी खस्यो, क्रेनको सहायतामा निकाल्ने प्रयास

काठमाडौं / सिन्धुपाल्चोकस्थित भोटेकोशी नदीमा गाडी खसेको छ। सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–६ स्थित भोटेकोशी नदीमा गाडी खसेको हो। जिल्ला प्रहरी कार्यालय...

पोखरामा असिनासहित ठूलो वर्षा

आजको मौसम : केही प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ / आज देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी,...

सांसद ढाकाकुमार श्रेष्ठले साढे दुई करोड मागेको कुराकानी सार्वजनिक

पूर्वसांसद ढाकाकुमार श्रेष्ठलाई ३ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौँ / लागूऔषध बिक्री गरेको आरोपमा पक्राउ परेका पूर्वसांसद ढाकाकुमार श्रेष्ठलाई तीन दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। बिहीबार...

युवतीमाथि छुरा प्रहार काण्डः प्रेमीद्वारा प्रेमिकाको हत्या

युवतीमाथि छुरा प्रहार काण्डः प्रेमीद्वारा प्रेमिकाको हत्या

झापा / झापाको बिर्तामोड र अर्जुनधाराको सीमाना महानन्द चोकमा भएको छुरी प्रहार काण्डमा मृत्यु युवतीको पहिचान खुलेको छ। झापाको अर्जुनधारा–६...

प्रधान न्यायाधीशमा नियुक्ति विवादरहित तुल्याउन थप अध्ययन गरिने

प्रधान न्यायाधीशमा नियुक्ति विवादरहित तुल्याउन थप अध्ययन गरिने

काठमाडौं । संवैधानिक परिषद्को शुक्रबारको बैठकले सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीशलाई भावी प्रधान न्यायाधीशमा नियुक्तिका लागि गरिने सिफारिस विवादरहित तुल्याउन थप...

करातेकी एरिका गुरुङ वर्षको उत्कृष्ट खेलाडी घोषित

करातेकी एरिका गुरुङ वर्षको उत्कृष्ट खेलाडी घोषित

 काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल र करातेकी एरिका गुरुङ वर्षको उत्कृष्ट खेलाडी घोषित हुनुभएको छ। नेपाल...

Page 1631 of 3404 1 … 1,630 1,631 1,632 … 3,404

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist