समाचार

नेपाल र अमेरिकाबीच परामर्श संयन्त्र सम्बन्धी सम्झौता

नेपाल र अमेरिकाबीच परामर्श संयन्त्र सम्बन्धी सम्झौता

अमेरिका । नेपाल र अमेरिकाबीच दुईपक्षीय परामर्श संयन्त्र ९बाइल्याटरल कन्सल्टेसन मेकानिजम०सम्बन्धी सम्झौतामा यहाँस्थित अमेरिकी विदेश मन्त्रालय मा हस्ताक्षर भएको छ...

अदालतको अवहेलना मुद्दा  फेश गर्न तयार छु : बार एशोसिएन अध्यक्ष घिमिरे

अदालतको अवहेलना मुद्दा फेश गर्न तयार छु : बार एशोसिएन अध्यक्ष घिमिरे

काठमाडौं । नेपाल बार एशोसिएनका अध्यक्ष गोपालकृष्ण घिमिरेले आफूविरुद्ध अदालतको अवहेलनामा मुद्दा दर्ता हुने मुद्दा फेश गर्न आफू तयार रहेको...

ग्लोबल आइएमई बैंकका ग्राहकले बुद्ध एयरको टिकट खरिदमा ८ प्रतिशत छुट पाउने

ग्लोबल आइएमई बैंकका ग्राहकले बुद्ध एयरको टिकट खरिदमा ८ प्रतिशत छुट पाउने

काठमाडाैं । ग्लोबल आइएमई बैंकका ग्राहक तथा परिवारले बुद्ध एयरको टिकट खरिदमा ८ प्रतिशत छुट पाउने ग्लोबल आइएमई बैंक लिमिटेडका...

प्रधानमन्त्री ओलीद्वारा  विपद्का मृतकप्रति श्रद्धान्जली व्यक्त

प्रधानमन्त्री ओलीद्वारा विपद्का मृतकप्रति श्रद्धान्जली व्यक्त

काठमाडौं। राष्ट्रसंघीय महासभाबाट १० दिनपछि स्वदेश फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा विपद्ले गराएको क्षतिबारे टिप्पणी गरेका छन् । त्रिभुवन...

मूलधारका राजनीतिक दलले विभिन्न किसिमले दुःख दिएको आरोप

दुर्गा प्रसाईविरुद्ध मुद्दा दायर

काठमाडौं। दुर्गा प्रसाईविरुद्ध साइबर अपराध गरेको आरोपमा जिल्ला अदालत काठमाडौंमा दुईवटा साइबर अपराधको मुद्दा दायर भएको छ । साइबर ब्यूरोको...

पहिरोमा परि ज्यान गुमाएका दुई खेलाडिको पशुपति आर्यघाटमा अन्तिम संस्कार

पहिरोमा परि ज्यान गुमाएका दुई खेलाडिको पशुपति आर्यघाटमा अन्तिम संस्कार

काठमाडौं । सिस्नेरीमा आएकाे पहिरोमा परि ज्यान गुमाएका दुई खेलाडिको पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । वर्षाका कारण हुन...

म्याग्दीको डाँडागाउँमा माओवादी नेताहरुद्वारा श्रमदान गरेर सडक मर्मत

बाढीपहिरो पीडितको उद्धार, राहत र पुनस्थापनामा जुट्ने माओवादी केन्द्रको निर्णय

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले बाढीपहिरो पीडितको उद्दार राहत र पुनस्थापनाका लागि योजननावद्ध रूपमा काम गर्ने भएको छ...

रात्रिबस नयाँबसपार्कमा मात्र पार्किङ

आज साँझदेखि काठमाडौंबाट छुट्ने सार्वजनिक सवारीहरु सञ्चालन हुने

काठमाडौं । आज (सोमबार)देखि नै काठमाडौंबाट विभिन्न जिल्लाका लागि छुट्ने सार्वजनिक सवारीहरु सञ्चालन हुने भएको छ । बसहरुले टिकट बेच्न...

Page 1583 of 3404 1 … 1,582 1,583 1,584 … 3,404

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist