समाचार

धनगढी उपमहानगरपालकाले सामुदायिक विद्यालयलाई नमूना बनाउने

नेपालगञ्जका सामुदायिक विद्यालयमा तीन दिन बिदा

बाँके । चिसो बढेपछि नेपालगञ्जका सामुदायिक र संस्थागत विद्यालयमा तीन दिन बिदा दिइएको छ । आजदेखि माघ ११ गतेसम्म जाडो...

फरार अभियुक्त पक्राउ

एनआईसी एशिया बैंकमा अध्यक्ष र सञ्चालकको लूट धन्दा

काठमाडौं । एनआईसी एशिया बैंकले बचतकर्ताको रकम दुरुपयोग गरेर सञ्चालक र तिनका परिवार र संस्थाहरूलाई पोस्ने गरेको नयाँ बैङ्किङ ठगी...

रविलाई थुनामै राख्ने प्रयासमा सरकार !

रविलाई थुनामै राख्ने प्रयासमा सरकार !

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा राख्नु नपर्ने भनेर गरिएको आदेशविरुद्ध पुनरावलोकनमा नगएको सरकार सहकारी ठगी प्रकरणमा...

अभिनेता शेफअली खान अस्पतालबाट डिस्चार्ज

अभिनेता शेफअली खान अस्पतालबाट डिस्चार्ज

एजेन्सी । बलिउड अभिनेता शेफअली खान अस्पतालबाट डिस्चार्ज भएका छन् । समाचार एजेन्सी पीटीआईकाअनुसार खानलाई चक्कु आक्रमणको पाँच दिनपछि मुम्बईको...

क्रिकेटर सन्दीप लामिछाने टी-२० विश्वकप खेल्न वेष्ट इन्डिज जाने

क्रिकेटर सन्दीप लामिछानेलाई एक खेल प्रतिबन्धको कारबाही

काठमाडाैं  । नेपाली राष्ट्रिय क्रिकेटर सन्दीप लामिछानेलाई एक खेल प्रतिबन्धको कारबाही गरिएको छ । हालै सम्पन्न जय ट्रफी क्रिकेट प्रतियोगितामा...

परिवर्तित सन्दर्भमा रणनीतिक योजना बनाएर उचित प्रतिफल आउने

परिवर्तित सन्दर्भमा रणनीतिक योजना बनाएर उचित प्रतिफल आउने

काठमाडौं । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले परिवर्तित सन्दर्भमा रणनीतिक योजना बनाएर उचित प्रतिफल आउने गरी काम गर्न सरकारी बैंक...

३ करोड रुपैयाँभन्दा बढी पुरस्कार जितेका ह्याकर लीले परोपकारी कार्यमा गरे दान

३ करोड रुपैयाँभन्दा बढी पुरस्कार जितेका ह्याकर लीले परोपकारी कार्यमा गरे दान

काठमाडौं । गुगल क्रोमको सुरक्षामा रहेको कमजोरी पत्ता लगाउँदै ३ करोड रुपैयाँभन्दा बढी पुरस्कार जितेका ह्याकर सेउङ्ह्युन लीले उक्त रकम...

अध्यादेशले लगानी वृद्धिको वातावरण बनाएको छ, अध्यक्ष ढकाल

अध्यादेशले लगानी वृद्धिको वातावरण बनाएको छ, अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले हालै ल्याएको अध्यादेशले निजी क्षेत्रलाई लगानी वृद्धिको वातावरण बनाएका जनाएका...

विदेशी मुद्राको विनिमय दर सार्वजनिक

कति पुग्याे डलरकाे भाउ ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य आज...

हाम्रो प्राथमिकता जनतासँगको सम्बन्ध विस्तार हो : प्रचण्ड

हाम्रो प्राथमिकता जनतासँगको सम्बन्ध विस्तार हो : प्रचण्ड

चितवन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी केन्द्रको प्राथमिकता सरकार नभएको जनाएका...

Page 1330 of 3407 1 … 1,329 1,330 1,331 … 3,407

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist