मन्त्रालय भागबन्डामा जसपाको असहमति

मन्त्रालय भागबन्डामा जसपाको असहमति

काठमाडौँ / सत्तारुढ गठबन्धनको एक घटक जनता समाजवादी पार्टीले मन्त्रालय भागबन्डामा असहमति जनाएको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा रातिसम्म...

सत्ता साझेदार दलबीच भागवण्डा मिल्यो, मन्त्रीको  शपथ मंगलबार १ बजे

सत्ता साझेदार दलबीच भागवण्डा मिल्यो, मन्त्रीको शपथ मंगलबार १ बजे

काठमाडौँ – सत्ता साझेदार दलहरुबीच मन्त्रालयको भागबण्डा मिलेको छ। सोमबार राति बालुवाटारमा बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले दलहरुबीच मन्त्रालयको बाँडफाट...

धेरै राष्ट्रिय दलहरु भए राजनीतिक अस्थिरता, वैदेशिक चलखेल हुने

धेरै राष्ट्रिय दलहरु भए राजनीतिक अस्थिरता, वैदेशिक चलखेल हुने

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पाँच वर्षपछि के हुने हो भन्ने ठेगान नभएको दलले मुलुकको समृद्धिको नेतृत्व गर्न...

अघि बढ्यो रविको पासपोर्ट र नागरिकताको छानबिन, विवरण उपलब्ध गराउन अमेरिकी दूतावासलाई पत्राचार

रास्वपाले स्वास्थ्य तथा जनसंख्या पाउने पक्का

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जम्मा ३ वटा मन्त्रालय पाउने भएको छ । रास्वपा सभापति रवि लामिछाने उपप्रधानमन्त्री...

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै

काठमाडौं । मन्त्रालयको भागवण्डालाई पूर्णता दिन उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाइएको छ । बैठक साँझ ५ बजे बस्ने उपप्रधान तथा...

चोभार सुख्खा बन्दरगाह पर्किङ र गोदामस्थलमा परिणत

पर्याप्त अध्ययन र आवश्यकताको वास्तविक पुष्ट्याइँ विना पूर्वाधार निर्माण गर्दा तयार भएका संरचना कसरी बेकामे बन्छन् भन्ने गतिलो उदाहरण बनेको छ राजधानी चोभारमा बनेको...

विमान दुर्घटनामा अस्ताए एकै परिवारका ४ जना: श्रीमान्, छोरा–छोरी र सासु गुमाएपछि बेहोस् छिन् सरु

विमान दुर्घटनामा अस्ताए एकै परिवारका ४ जना: श्रीमान्, छोरा–छोरी र सासु गुमाएपछि बेहोस् छिन् सरु

पर्वत ।   पर्वतको विहादी गाउँपालिका–५ की ६३ वर्षीया जमुना शर्मा ३ महिना पहिले छोराबुहारी, नातिनातीनालाई भेट्न काठमाडौं गएकी थिइन्। यही...

जेलजीवन काटिरहेकाहरूलाई छुटाउनका लागि अध्यादेश जारी

गृहमन्त्री रवि लामिछानेले यातायात सुरक्षाबारे प्रभावकारी काम थाल्ने

काठमाडौं ।  उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले यातायात सुरक्षाबारे प्रभावकारी काम थाल्ने बताएका छन्। पोखरामा आइतबार भएको विमान दुर्घटनापछि सरकारले...

शव व्यवस्थापनमा सहजीकरण गर्ने निर्णय

शव व्यवस्थापनमा सहजीकरण गर्ने निर्णय

राष्ट्रिय विपद्,जोखिम न्युनिकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले विमान दुर्घटनामा परी निधन भएका परिवारका सदस्यहरुलाई शव व्यवस्थापनमा सहजीकरण गर्ने निर्णय...

Page 2842 of 2894 1 … 2,841 2,842 2,843 … 2,894

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist