रास्वपाका प्रवक्ता झाले सभापति खतिवडाको राजीनामा मागे

रास्वपाकाे केन्द्रीय सचिवालय बैठक सुरु

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीकाे केन्द्रीय सचिवालय बैठक बोलाएका छन् । प्रवक्ता जगदिश खरेलकाअनुसार सभापति लामिछानेको...

विभिन्न जिल्लाका राजमार्ग अवरुद्ध

विभिन्न जिल्लाका राजमार्ग अवरुद्ध

काठमाडौं  । नेपाल प्रहरीले लगातारको वर्षाका कारण देशका विभिन्न जिल्लाका सडक तथा राजमार्ग अवरुद्ध भएको जनाएको छ प्रहरीद्वारा बुधबार  बिहान...

आचारसंहिताको चरम उल्लंघन गर्ने ३५ वटा युट्युब च्यानललाई विशेष अनुगमनमा

भाेटेकाेशी बाढीसम्बन्धी सामग्री हटाउन निर्देशन

काठमाडौं । भोटेकोशी बाढीसम्बन्धी आचारसंहिता विपरीतका सामग्री विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालबाट सम्प्रेषण भएको पाइएपछि प्रेस काउन्सिल नेपालले सम्बन्धित माध्यमलाई...

बढुवादेखि नयाँ भर्ना प्रक्रियासम्म ठप्प

बढुवादेखि नयाँ भर्ना प्रक्रियासम्म ठप्प

काठमाडौं । देशको एकमात्र गुप्तचरी निकाय राष्ट्रिय अनुसन्धान विभाग (राअवि)को सरुवा, बढुवादेखि नयाँ भर्ना प्रक्रियासम्म ठप्प बनेको छ । कतिसम्म...

नुवाकोटका विद्यालयहरू अनिश्चित समयका लागि बन्द

नुवाकोटका विद्यालयहरू अनिश्चित समयका लागि बन्द

नुवाकोट । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण प्रभावित बनेका नुवाकोटका विद्यालयहरू अनिश्चित समयका लागि बन्द गरिएका छन् । बाढीले...

चितवनमा भेटिएका शवमध्ये ३३५ वटा शवको व्यवस्थापन

चितवनमा भेटिएका शवमध्ये ३३५ वटा शवको व्यवस्थापन

चितवन । रसुवाको भोटेकोशीमा यही भदौ १० गते आएको अकल्पनीय बाढीले त्रिशूली र नारायणी नदी हुँदै चितवनमा भेटिएका शवमध्ये ३३५ वटा...

गाउँपालिकाले बाढीपीडितलाई जम्मा गर्यो २८ लाख ९ हजार

गाउँपालिकाले बाढीपीडितलाई जम्मा गर्यो २८ लाख ९ हजार

भाद्र १७ रसुवाको भोटेकोसी र नुवाकोटको त्रिशुली नदीमा २०८३ भाद्र १० गते आएको महाविपदमा परेका नागरिकको राहतका लागि रुपन्देहीको सियारी...

बाढीले धादिङ फुर्केखोला पुल बगायाे

विनाशकारी बाढीपछि जारी खोज कार्यको विवरण सार्वजनिक

काठमाडौं ।  रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि जारी खोज तथा उद्धार कार्यको पछिल्लो विवरण नेपाल प्रहरीले सार्वजनिक गरेको छ।...

Page 104 of 2894 1 … 103 104 105 … 2,894

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist