पत्रपत्रिका

गाडीमा जिपिएस जडान योजना अलपत्र

गाडीमा जिपिएस जडान योजना अलपत्र

काठमाडौं । यातायात व्यवसायी अनिच्छुक हुँदा सार्वजनिक यातायातलाई ग्लोबल पोजिसनिङ सिस्टम (जिपिएस) मा लैजाने सरकारी योजना अलपत्र परेको छ ।...

सरकारविरुद्धको मुद्दामा बहस गर्दै राष्ट्रपतिका कानुनविज्ञ

सरकारविरुद्धको मुद्दामा बहस गर्दै राष्ट्रपतिका कानुनविज्ञ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलका कानुनविज्ञ बाबुराम कुँवरले सरकारविरुद्धको मुद्दामा बहस पैरवी गरेको पाइएको छ। उच्च अदालत पाटनमा दायर मुद्दामा...

काठमाडौँ–तराई/मधेश द्रुत मार्गमा सुरुङ थपिने

काठमाडौँ–तराई/मधेश द्रुत मार्गमा सुरुङ थपिने

काठमाडौँ / काठमाडौँ–तराई/मधेश द्रुत मार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) संशोधन भएको छ। संशोधनसँगै आयोजनाको लागत र समय घट्ने छ भने...

उच्चस्तरीय छानबिन समिति बनाउन सरकार अनिच्छुक

उच्चस्तरीय छानबिन समिति बनाउन सरकार अनिच्छुक

काठमाडौं । सुन तस्करी प्रकरणमा उच्चस्तीय छानबिन समिति बनाउन विपक्षी दलहरूले माग गरे पनि सरकारको नेतृत्व अनिच्छुक देखिएको छ। यस...

सिप हासिल गरेर विदेश जाने युवा बढ्दो

सिप हासिल गरेर विदेश जाने युवा बढ्दो

काठमाडौँ । वैदेशिक रोजगारीमा जाने युवाका लागि पेसागत सिप अनिवार्य गरिएसँगै दक्ष भएर विदेश जाने युवाको सङ्ख्या क्रमशः बढेको छ...

दावाको नागरिकता खारेजसम्बन्धी प्रतिवेदन गृहमै गायब !

दावाको नागरिकता खारेजसम्बन्धी प्रतिवेदन गृहमै गायब !

काभ्रे । सय किलो ९एक क्विन्टल० सुन तस्करीमा संलग्न दावा छिरिङ भनिने निमा तामाङले झुटो विवरण पेस गरेर लिएको नागरिकता...

प्रतितोला १ लाख पाँच सय पुग्याे सुनको मूल्य, घटबढ हुनुको कारण

काठमाडौंमा सुन गाल्ने ब्याट्री भेटियो

काठमाडाैं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार हुँदै झन्डै एक क्विन्टल सुन तस्करी भएको प्रकरणमा थप गम्भीर तथ्य फेला परेको छ...

‘टेरामोक्स’ जडानमा आनाकानी

‘टेरामोक्स’ जडानमा आनाकानी

काठमाडौं । दूरसञ्चार सेवा प्रदायकहरूको घट्दो आम्दानी र बिलिङमा बढ्दो गुनासो परीक्षण तथा अनुगमन गर्ने उद्देश्यसहित नेपाल दूरसञ्चार प्राधिकरणले लागु गर्न...

समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना अन्तिम चरणमा पुग्याे

जरिबाना नतिरे सांसददेखि मन्त्रीसम्मले चुनाव लड्न नपाउने

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनपछि खर्च विवरण सार्वजनिक नगरी जरिबाना तिर्नुपर्ने सूचीमा प्रदेश सभा सदस्य, प्रतिनिधि सभा सदस्य र...

Page 14 of 20 1 … 13 14 15 … 20

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist