सोम, मंसिर ८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

उच्चस्तरीय समितिको वेबसाइट सुरक्षित छ, ढुक्क भएर सदस्य बनौँ : एनआरएनए इटाली

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
उच्चस्तरीय समितिको वेबसाइट सुरक्षित छ, ढुक्क भएर सदस्य बनौँ : एनआरएनए इटाली
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
काठमाडौं ।  गैर आवासीय नेपाली सङ्घ (एनआरएन) इटालीका अध्यक्ष भावेश सिंहले एकताको महाधिवेशन गराउन एनआरएनए उच्चस्तरीय समितिले  खोलेको वेबसाइटमा गएर ढुक्क भएर सदस्य बन्न सकिने जनाएका छन्।
सर्वोच्च अदालतको पटक पटकको निर्देशन अवज्ञा गर्दै  बद्री केसी पक्षले  सदस्यता सूचना प्रणाली (एमआइएस) मा पहुँच नदिएपछि उच्चस्तरीय समितिले  आफ्नै  वेबसाइट (www.nrnahlc.com) खोलेर निःशुल्क सदस्यता वितरण सुरु गरेको छ।
“अहिलेको एमआइएस प्रणालीमा फेस भेरिफिकेशन जस्ता प्रावधानहरू राखिएको थियो।  तर उच्चस्तरीय समितिले  बनाएको  वेबसाइट एकदमै सुरक्षित छ र आफ्नो परिचय तथा  विदेशमा कम्तीमा दुई वर्ष बसेको प्रमाण खुलेको दस्ताबेज राखेर निवेदन दिन सकिन्छ,” इटालीको मिलान सहरमा डेटा वैज्ञानिकको रूपमा कार्यरत सिंहले भने।
“हामी एमआइएस प्रणालीमा आबद्ध छैनौँ।  त्यसैले एनआरएनए इटालीले इटालीमा रहनु भएका सबै एनआरएनहरूलाई उच्चस्तरीय समितिको वेबसाइटमा गएर  सदस्य बन्न वा आफ्नो सदस्यता नवीकरण गर्न आह्वान गरेका छौँ,” सिंहले भने।  उनले हाल उच्चस्तरीय समितिको वेबसाइटमा अपलोड गरिएको डेटा आगामी मे महिनामा महाधिवेशन सम्पन्न भए पछि सुरक्षित रूपमा एमआइएस प्रणालीमै मर्ज गरिने पनि जनाए।
एनआरएनए उच्चस्तरीय समितिका सदस्य तथा एनसीसी समन्वय उपसमितिका संयोजक विनोद कुँवरले पनि सबै एनसीसीहरुलाई उच्चस्तरीय समितिले बनाएको वेबसाइटमा गएर सदस्य बन्न वा सदस्यता नवीकरण गर्न सहजीकरण गरी दिन आग्रह गरेका छन्।  “हाम्रो वेबसाइटमा अपलोड गरिएको सबै कागजातको गोपनीयताको जिम्मा हामी लिन्छौँ।  ती कागजातको विवरण कानुन अनुसार गोप्य रहने छन्,” उनले भने।   उनले संसारभरिका सबै एनआरएनहरूलाई ढुक्क भएर  ३१ मार्च २०२५ भित्र सदस्यता लिन तथा नवीकरण गर्न  अपिल पनि गरेका छन्।

यो पनि पढ्नुहोस्

ललितकला क्याम्पसमा  मूर्ति शिलान्यास गरेकोमो आपत्ति

ललितकला क्याम्पसमा मूर्ति शिलान्यास गरेकोमो आपत्ति

१२ घण्टा अगाडि
प्रधानमन्त्रीलाई भारतीय उद्योगमन्त्रीले विमानस्थलमा स्वागत

प्रधानमन्त्रीलाई भारतीय उद्योगमन्त्रीले विमानस्थलमा स्वागत

१२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आइतबार सामुदायिक विद्यालय सञ्चालन गर्न निर्देशन

यूएईविरुद्ध १००औं एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्दै नेपाल

‘सुरताल म्युजिकल टुर–२०८३’ नेपालगन्जमा हुने

प्रधानमन्त्रीलाई भारतीय उद्योगमन्त्रीले विमानस्थलमा स्वागत

घोप्टेभिरमा सवारी रोकेर जोखिमपूर्ण भाग झार्न सुरु

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक