बुध, अशोज २८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

राष्ट्रिय लोक प्रतिष्ठानको महाधिवेशन नजिकिँदै गर्दा फुटको संकेत

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
Reading Time: 1 min read
0
राष्ट्रिय लोक प्रतिष्ठानको महाधिवेशन नजिकिँदै गर्दा फुटको संकेत
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं। राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको महाधिवेशन नजिकिँदै गर्दा प्रतिष्ठानमा फुटको संकेत देखिएको छ । यसअघि, अध्यक्षमा प्रतिस्पर्धा गरेका विष्णु खत्रीले नयाँ संस्था खोलेर प्रतिष्ठानलाई अगाडि बढाउने भएका छन्।

प्रतिष्ठानका सल्लाहकार बमबहादुर कार्की र पूर्व महासचिव खत्रीले नयाँ संस्था दर्ताको काम अगाडि बढाउँदै प्रतिष्ठानमा नरहने बताएपछि फुटको नजिक पुगेको कलाकारहरूले बताएका छन्।

चुनावी सरगर्मीसँगै प्रतिष्ठानको अध्यक्षका लागि गायक पशुपति शर्मा र गायिका रिता थापाले अध्यक्षमा चासो देखाएका छन् । यसअघि, अध्यक्षमा दाबी गर्दै आएका गायक विष्णु खत्रीले भने नयाँ संस्था खोल्ने तयारीमा रहेकोले उम्मेदवार हुने अवस्था नभएको बताएका छन्।

खत्रीले केही दिनमै बमबहादुर कार्कीलाई अध्यक्षमा नियुक्त गर्दै नयाँ संस्थालाई अगाडि बढाउने बताएका छन् । बागलुङका खत्री माओवादीबाट राजनीति गर्ने भन्दै केही समय कलाकारिताबाट पछी हटेका थिए ।

यता प्रतिष्ठानले केन्द्रीय महाधिवेशनलाई प्रभावित पार्नेगरी कुनै प्रतिनिधि, उम्मेदवार वा संस्थाले आर्थिक लेनदेन नगर्न भन्दै विज्ञप्तिमार्फत् सचेत गराएको छ । यदि, यसो गरेमा आचारसंहिताअनुसार कडा कारबाही गर्ने चेतावनीसमेत दिइएको छ ।

अध्यक्ष रमेश बीजी र महासचिव सुवास केसीले वक्तव्य जारी गर्दै महाधिवेशनको नाममा मत प्रभावित हुने आशय राखेर कोही कसैसँग लेनदेन गरेको यो लेनदेन गर्ने आशयसहितको कुरा गरेको प्रमाण फेला परेमा त्यसरी कुरा गर्ने प्रतिनिधि, उम्मेदवार या संस्था जोकोहीलाई पनि केन्द्रीय समितिले आफ्नो आचारसंहिताको अधीनमा रही कडाभन्दा कडा कारबाही गर्ने व्यहोरा जानकारी गराइने बताएका छन् ।

यही फागुन १२ देखि १४ गतेसम्म धादिङमा आठौं केन्द्रीय महाधिवेशन हुँदैछ । महाधिवेशनले आगामी तीन वर्षका लागि नयाँ कार्यसमिति निर्वाचित गर्नेछ । जसका लागि वरिष्ठ उपाध्यक्ष रीता थापा मगर र प्रथम उपाध्यक्ष पशुपति शर्मा अध्यक्षका दाबेदार देखिएका छन् । यसैगरी, महासचिवमा शिव हमालको नाम चर्चामा छ भने शंकर बीसी, कुलेन्द्र विश्वकर्मा, राधिका हमाल उपाध्यक्षको आकांक्षी छन् ।

 

यो पनि पढ्नुहोस्

सेयर बजारमा दोहोरो अंकको वृद्धि

नेप्से परिसुचक बढ्याे

४ घण्टा अगाडि
देशको पहाडी भू–भागमा आंशिक बदली

मनसुन बाहिरिन सुरु

४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रदर्शनको ७५औं दिन कटाएको ‘गौंथली’को कमाइ २६ करोड पुग्यो

नेपालको आर्थिक रूपान्तरणका लागि अन्तर्राष्ट्रिय सहकार्य आवश्यक

नेप्से परिसुचक बढ्याे

प्रमद्वारा पलान्चोक भगवतीको पूजाआजा

करेन्ट लागेर उदयपुरमा बृद्धको निधन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक