शनि, बैशाख १९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

भाषा ऐन अनुसार विज्ञ समुह गठन गर्न पहल गर्ने प्रदेश मन्त्री महर्जनको प्रतिवद्धता

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
भाषा ऐन अनुसार विज्ञ समुह गठन गर्न पहल गर्ने प्रदेश मन्त्री महर्जनको प्रतिवद्धता
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री कृष्णभक्त महर्जनले बागमती प्रदेशको भाषा ऐन कार्यान्वयनका लागि ऐनमा भएको व्यवस्था अनुसार विज्ञ समुह गठन र प्रतिष्ठान गर्नका लागि विभागीय मन्त्रीसंग कुरा गर्ने बताउनु भएको छ ।

मन्त्री महर्जनले उक्त कार्यका लागि आफूले मन्त्रीपरिषदको बैठकमा समेत कुरा राख्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ । नेवाः देय् दबू ललितपुर जिल्लाको शनिवार भएको दोस्रो अधिवेशनको क्रममा प्रमुख अतिथिको आसन ग्रहन गर्दै आफ्नो विचार राख्ने क्रममा सो कुरा बताउनु भएको हो । देय् दबू ललितपुर जिल्लाको दोस्रो अधिवेशनको क्रममा विशेष अतिथि नेवाः देय् दबू स्वनिगः विशेष प्रदेश समितिका अध्यक्ष श्रीकृष्ण महर्जनले नेपालभाषा र तामाङ भाषालाई सरकारी कामकाजि भषा बनाउने ऐन लागू भयो भनी घोषणा गरेको नै ९ महिना वितिसकेको बताउदै उक्त ऐन कार्यान्वयनका लागि ऐनमा ब्यवस्था भए अनुसारको विज्ञ समुह र प्रतिष्ठान गठन नगरे सडक आन्दोलनमा आउने चेनतावनी दिनु भएको थियो ।

नेवाः देय् दबू ललिपुर जिल्ला समितिका अध्यक्ष रविन्द्र शाक्यको सभापतित्वमा भएको उक्त अधिवेशनको क्रममा बन्द शत्रवाट नयाँ नेतृत्व सर्वसम्मतमा चयन भएको छ ।

नयाँ नेतृत्वमा अध्यक्षमा कृष्णभक्त डंगोल, बरिष्ठ उपाध्यष विजय कुमार महर्जन, उपाध्यक्षहरु गजेन्द्र प्रधान, मिसा न्वकू सबिता डंगोल, सचिवहरु बुद्धलक्ष्मी महर्जन, ज्ञानी महर्जन, कोषाध्यक्ष अमिरराज महर्जन, सदस्यहरुमा निशान महर्जन, तुल्सी बहादुर महर्जन, मनोज महर्जन, रविन शाक्य, पशुपतिभक्त तुृलाधर, दशराज तण्डुकार, साजन महर्जन, निलम डंगोल, अमिता अवाले, रश्मी महर्जन, गजेन्द्र महर्जन, एलेन महर्जन, जयराम महर्जन र भूवन श्रेष्ठ सर्वसम्मतले चयन भएको थियो ।

यो पनि पढ्नुहोस्

एप्पलको राजस्वमा अपेक्षाभन्दा उच्च राजस्व पूर्वानुमान जारी

एप्पलको राजस्वमा अपेक्षाभन्दा उच्च राजस्व पूर्वानुमान जारी

९ घण्टा अगाडि
आज १ सय ३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाईंदै

श्रमिक दिवस विविध कार्यक्रम गरी मनाइयाे

९ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सुकुम्बासी समस्या र समाधानको सही सुत्र

स्वास्थ्य र तन्दुरुस्तीको नयाँ गन्तव्य: नेपालमा बढ्दो ‘आउटडोर जिम’ को लहर

अर्थमन्त्रीको श्वेतपत्रले देखाएको देशको अवस्था

आजबाट बागमती करिडोरका अवैध संरचना हटाउन सुरू

‘रोल नं १’को टिजरमा गरिब परिवारको शैक्षिक बाध्यताको कथा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक