शुक्र, मंसिर ५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

पोखरियामा नगर विकासको सम्बन्धमा विशेष बैठक सम्पन्न

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
पोखरियामा नगर विकासको सम्बन्धमा विशेष बैठक सम्पन्न
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

पोखरिया । पर्साको पोखरिया नगरपालिकामा आज नगर विकास समिति जग्गा एकीकरण आयोजना कार्यालय पोखरियामा नगर विकासको सम्बन्धमा विशेष बैठक तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।

छलफलमा रेखांकन तथा प्लौट निर्माणको प्रास्ताविक खाका ( नक्शा) सम्बन्धमा, किता काट गर्न सम्बन्धमा , पोखरिया नगरपालिका वडा नम्बर १ मा रहेको सिट नम्बर ११३_ ०१०१ किता नम्बर ३०९ भित्र परेका साबिक नापीका कित्ताहरु व्यक्ति विशेषको नाममा रहेको जग्गाहरुको अधिग्रहणको सम्बन्धमा लगायेत विभिन्न विषयको प्रस्तावहरुमा छलफल भएको छ।

नगर अध्यक्ष प्रद्युम्न प्रसाद चौहानको अध्यक्षता मा भयको कार्यक्रममा वडा नम्बर १ को वडा अध्यक्ष प्रमोद गिरी ,नगर विकास आयोजना प्रमुख इंजीनियर सुमित कुमार यादव, जग्गा एकीकरण उपभोक्ता समिति अध्यक्ष राजुबाबु गिरी,
नगर विकास समितिका सहजकर्ता हरिनारायण मिश्र, मालपोत कार्यालय पर्साका प्रतिनिधि रामरेखा प्रसाद चौरसिया,नापी कार्यालय पर्साका प्रतिनिधि रामप्रमोद राउत, जग्गा धनी तथा कार्यालयका कर्मचारी लगायत सरोकारवालाहरुको उपस्थितीमा छलफल सम्पन्न भएको छ।

यो पनि पढ्नुहोस्

चिकित्सकले कुटाइ खाइरहने र बिरामीले सास्ती पाइरहने कहिलेसम्म ?

हामीले फेरिरहेको हावा कति विषाक्त छ ?

१२ घण्टा अगाडि
प्रधानमन्त्रीका भारत भ्रमणमा के–के छन् एजेन्डा ?

प्रधानमन्त्रीका भारत भ्रमणमा के–के छन् एजेन्डा ?

१२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

THE TORONTO NEWAR SUMMER SCHOOL 2027

आसन्न स्थानीय तह चुनावबारे छलफल गर्दै आयाेग

विदेशी मुद्राको विनिमयदर निर्धारण

एन्फा माथि लगाएका प्रतिबन्ध हटाउने राखेपकाे निर्णय

नेपाल भौगर्भिक सम्मेलन आजदेखि सुरु हुँदै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक