शनि, फाल्गुन ३०, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

“सम्झनामातारादेवी” सम्मान र संगीत समारोह

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
“सम्झनामातारादेवी” सम्मान र संगीत समारोह
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । स्वर किन्नरी तारा देवीको १९औैं पुण्य स्मृतिको अवसरमा राजधानीमा बुधबार भव्य साङ्गीतिक कार्यक्रम आयोजना गरिएको छ।उनको १९औैं पुण्यतिथिमा  “सम्झनामा तारा देवी” नामक स्रष्टा सम्मान तथा संगीतिक कार्यक्रम जमल स्थित राष्ट्रिय नाच घरमा “सम्झनामा तारा देवी” नामक स्रष्टा सम्मान तथा संगीतिक कार्यक्रम :  समारोह आयोजना गरेको हो।

समारोहमा  वरिष्ठ गीतकार गीतकार चाँदनी शाह, वरिष्ठ संगीतकार सीके रसाईली र वरिष्ठ लोक गायिका तीर्थ कुमारी थापालाई जनही २५ हजार रुपियाँ र ताम्रपत्र सहित “स्वर किन्र्री स्मृति सम्मान २०८१” बाट सम्मानित गरेको छ। कार्यक्रममा विभिन्न १६ जना नयाँ तथा पुराना गायिका-गायकले स्वर किन्नरीका कालजयी गीत प्रस्तुत गर्दै उनी प्रति श्रद्धा सुमन व्यक्त गरेका थिए।

कार्यक्रममा गायिका गीता पाण्डेले स्वर किन्नरी तारा देवीको कालजयी गीत ‘सुनगाभा जस्तो जिवन’ गाएर सबैलाई मन्त्र मुग्ध बनाएका थिए साथै गायिकाहरु ममता गुरुङले ‘रिमझिम रिमझिम’, गायिका प्राशन्ना शाक्यले ‘यो दाग पिरतीको’, गायिका बबिना भट्टराईले ‘तिमि तिरमा उभी देउ’, वरिष्ठ गायिका शर्मीला वर्देवाले ‘आमा भएर बोकी हेर’ गायिका जुनु गौतमले ‘फूलै फूलको मौसम तिमीलाई’ गायिका अन्जुली हमालले ‘तिमिले दिएका’ गायिका रिता के सीले ‘उकाली ओरालीहरुमा’ गायिका सुधा शेर्पाले ‘नौ सय खोला तरेर’ साथै गायिका सरस्वती मानन्धरले ‘शुभकामना’ गाएर वाहवाही पाएका थिए।

विभिन्न गायक गायिकाको समूहले ‘उसको ममता मेरो’ गाएको कार्यक्रममा आस्था कला केन्द्रका कलाकारहरुले ‘फूलको थुङगा बहेर गयो गीत’ मा कन्टेम्पोरेरी फर्मको नृत्य प्रस्तुत गर्दा अधिकांश दर्शकका आँखा रसाएका थिए।

युगल गीतहरु प्रितम गुरुङ तथा अनामिका सिंहले ‘अँध्यारोंमा एउटा बत्ती, राम विर मानन्धर तथा त्रितिया गुरुङले ‘ए कान्छा, ठट्टैमा यो बैश जानलाग्यो’, रुपक चौधरी तथा झुमा निरौलाले ‘फूलै फूलको मौसम’ तथा  सन्जिव आले मगर तथा अन्जुली हमालले ‘आज योवनलाई’ साथै राजेन्द्र श्रेष्ठ तथा गीता पाण्डेले ‘घाममा पनि माया’  बेजोड प्रस्तुत गरेका थिए।

फाउण्डेशनका अध्यक्ष दीपक केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासचिव शोभन सायजू कार्यक्रम संयोजक तथा कोषाध्यक्ष रमेश थापा कार्यक्रम व्यवस्थापक गर्नुभएको थियो।

२००२ साल माघ २ गते जन्मिएका स्वर किन्नरी तारा देवीको माघ ८ गते निधन भएको थियो। उनका अधिकांश आधुनिक गीत लोकप्रिय छन्।

यो पनि पढ्नुहोस्

बालेनका ३ गीत चाँडै आउने तयारी

बालेनका ३ गीत चाँडै आउने तयारी

३ दिन अगाडि
अमर बहादुर मालीकाे ‘ज्ञानमाला संगीत सन्ध्या २०८२’ हुने

अमर बहादुर मालीकाे ‘ज्ञानमाला संगीत सन्ध्या २०८२’ हुने

४ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

इनास पोर्चुगलको प्रमाणपत्र वितरणसँगै साँस्कृतिक कार्यक्रम सम्पन्न

एमालेबाट १६ सांसदको नाम टुंगो

फोहोर पानी विसर्जन गरिँदा स्वास्थ्यमा गम्भीर जोखिम उत्पन्न

दशरथ रंगशालामा ७१ जनाले ज्यान गुमाएकाे दिन आज

इनिशा बिकका लागि न्याय माग्दै तेस्रोलिङ्गी समुदाय सडकमा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक