शुक्र, मंसिर ५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

भूमि समस्या समाधान आयोग पर्साको अध्यक्ष अहमदले कार्यभार सम्हाले

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
भूमि समस्या समाधान आयोग पर्साको अध्यक्ष अहमदले कार्यभार सम्हाले
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपाल सरकारद्वारा भूमि समस्या समाधान आयोग पर्साको अध्यक्षमा नियुुक्त तबरेज अहमदले आज (बिहीबार) देखि कार्यभार सम्हालेका छन् ।

गत पुस २९ गते सरकारले पर्सामा अहमदसंगै ७७ जिल्लामा भूमि समस्या समाधान आयोगको अध्यक्ष नियुक्त गरेको थियो । नियुक्त भएको दुई सातापछि अहमदले बिहीबार वीरगन्जस्थित भूमी समस्या समाधान आयोग पर्साको अध्यक्षको पदभार ग्रहण गर्दै विधिवत रुपमा कार्यभार सम्हालेका हुन् ।

जनता समाजवादी पार्टी (जसपा) का युवा नेतासमेत रहेका अहमदले यसअघि २०७८ चैत १७ गतेदेखि २०८० चैत ८ गतेसम्मपनि पर्साको भूमी आयोगको अध्यक्षको जिम्मेवारी सम्हालिसकेका थिए ।

जिल्ला समन्वय समिति पर्साका प्रमुख अजय सर्राफ र पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले अध्यक्ष अहमदलाई पदभार ग्रहण गराउँदै उनको सफल कार्यकालको लागि शुभकामनापनि दिए ।

बिहीबारदेखि पदभारग्रहण गर्दै कार्यभार सम्हालेका अध्यक्ष यादवले यसअघिको दुई वर्षे कार्यकालमा पर्सा जिल्लामा रहेका भूमीहिन विपन्न,दलित,अल्पसंख्यक समुदायका लागि आँफुले धेरै कामहरु गरिसकेको र अधुरा रहेका कामहरु यस कार्यकालमा पुरा गर्ने प्रतिबद्धता जनाए ।अबको ३ वर्षे कार्यकालमा पर्सामा विद्यमान भूमि सम्बन्धि समस्या स्थायीरूपमा समाधान हुने उनले जनाए।

अध्यक्ष अहमदले साविकका आयोग देखि हालसम्मको आयोगले गरेका कामकारबाहीलाई समेट्ने गरि स्मारिका प्रकाशित गर्ने निर्णयपनि गरेको जानकारी दिए ।अध्यक्ष अहमदले यो अन्तिम आयोग हुने भएकोले जिल्लाका सम्पूर्ण भुमिहिनहरुको समस्या समाधान हुने गर्नेगरि काम गर्ने समेत जनाए ।

त्यसअवसरमा नेकपा एमाले पर्साका अध्यक्ष डा. विश्वम्भर शर्मा , जसपाका नेता प्रेमबाबु पटेल , पर्साका प्रहरी उपरीक्षक कुमोध ढुंगेल,,सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल ,ठोरी गाँउपालिकाकी उपाध्यक्ष गोकुली रेग्मी, जिल्ला समन्वय समिति पर्साका प्रशासकीय अधिकृत महमद शेरे मुस्तफा,नेपाल पत्रकार महासंघ पर्साका सचिव विजय चौहान,जसपाका नेताहरु असलम आलम,मुकेश द्धिवेदी,अमित यादव, मुस्तकिम अन्सारी,मुकेश द्धिवेदी लगायतकाकोपनि उपस्थिति थियो ।

यो पनि पढ्नुहोस्

चिकित्सकले कुटाइ खाइरहने र बिरामीले सास्ती पाइरहने कहिलेसम्म ?

हामीले फेरिरहेको हावा कति विषाक्त छ ?

११ घण्टा अगाडि
प्रधानमन्त्रीका भारत भ्रमणमा के–के छन् एजेन्डा ?

प्रधानमन्त्रीका भारत भ्रमणमा के–के छन् एजेन्डा ?

११ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

THE TORONTO NEWAR SUMMER SCHOOL 2027

आसन्न स्थानीय तह चुनावबारे छलफल गर्दै आयाेग

विदेशी मुद्राको विनिमयदर निर्धारण

एन्फा माथि लगाएका प्रतिबन्ध हटाउने राखेपकाे निर्णय

नेपाल भौगर्भिक सम्मेलन आजदेखि सुरु हुँदै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक