बिहि, बैशाख १७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

भारतको औद्योगिक उत्पादन ५.२ प्रतिशतले बढ्याे

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
भारतको औद्योगिक उत्पादन  ५.२ प्रतिशतले बढ्याे
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

नयाँदिल्ली । भारतको औद्योगिक उत्पादन सूचकाङ्क नोभेम्बर २०२४ मा ५.२ प्रतिशतले बढेको छ । सङ्घीय तथ्याङ्क तथा कार्यक्रम कार्यान्वयन मन्त्रालयद्वारा जारी गरिएको तथ्याङ्कले नोभेम्बर २०२४ को लागि खानी, उत्पादन र बिजुली तीन क्षेत्रहरूको वृद्धि दर क्रमशः १.९ प्रतिशत, ५.८ प्रतिशत र ४.४ प्रतिशत रहेको देखाएको छ ।

नोभेम्बर २०२४ को महिनाका लागि खानी, उत्पादन र बिजुली क्षेत्रहरूको औद्योगिक उत्पादन सूचकाङ्क क्रमशः १३३.८, १४७.४ र १८४.१  छ । तथ्याङ्कले नोभेम्बर २०२४ का लागि उत्पादन क्षेत्र भित्र, शीर्ष तीन सकारात्मक योगदानकर्ताहरू आधारभूत धातुहरूको उत्पादन (७.६ प्रतिशत), विद्युतीय उपकरणको उत्पादन (३७.२ प्रतिशत) र अन्य गैर–धातु खनिज उत्पादनहरूको उत्पादन (१२.० प्रतिशत) रहेको देखाएको छ । सिन्ह्वा

यो पनि पढ्नुहोस्

लिबियाको सहयोगका लागि संयुक्त राष्ट्रसंघको आग्रह

कूटनीतिक दिवस आज मनाइँदै

५ दिन अगाडि
पुरानै नियम नेपाल सरकारले अहिले लागू गरेको छ

पुरानै नियम नेपाल सरकारले अहिले लागू गरेको छ

५ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

नाई मलाई त्यही पार्टी चाहिन्छ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

ईश्वर अमात्यकाे यो मां मिखाँय् ख्वबि छं छाय् तया अब म्यूजिक भिडियाेमा

गोंगबुँ भैरव तथा बुद्धको मूर्तीको प्राण प्रतिष्ठा सम्पन्न

एनआरएनएले विधेयक संशोधनका लागि मन्त्रालयमा बुझायो सुझाव पत्र

अव्यवस्थित बसोबासीहरूको विवरण उपलब्ध गराउन पत्राचार

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक