बिहि, बैशाख १७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

द्वन्द्वकालकाे विष्फोटक पदार्थ फेला

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
द्वन्द्वकालकाे विष्फोटक पदार्थ फेला
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

मोरङ  । मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित पूर्व–पश्चिम राजमार्गको एक पुलनजिक ४ वटा सिलिण्डर बम फेला परेको छ।
नगरपालिका–७ स्थित मालती पुलनजिक स्थानीयले बम रहेको जानकारी गराएसँगै सशस्त्र प्रहरी, नेपाल प्रहरी र आर्मीको टोलीले खोजबिन सुरु गरेको थियो।

सोही क्रममा बिहीबार दिउँसो सुरक्षा निकायले पुलबाट करिब १२ मिटर पश्चिम जमिन खनेर लुकाइएको अवस्थामा ४ वटा सिलिण्डर बम बरामद गरेको हो।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार हाल घटनास्थललाई सुरक्षित राखिएको छ।

सशस्त्र माओवादी द्वन्द्वका समयबाटै सो क्षेत्रमा विष्फोटक पदार्थ राखिएको सूचना प्रहरीमा आएको जनाउँदै प्रवक्ता जोशीले हाल पूर्व–पश्चिम राजमार्गअन्तर्गत करिब २ किलोमिटर सडकमा सवारी आवागमनमा रोक लगाएको थियो।

बिहान करिब ८ बजेदेखि सवारीसाधनलाई अर्को सडकतर्फ डाइभर्ट गरी यातायात सञ्चालन गरिएको छ। हाल सो क्षेत्रमा सडक विस्तारको काम जारी छ। फेला परेको बम नेपाली सेनाको टोलीले डिस्पोज गर्ने तयारी गरिरहेको उनले जानकारी दिए।

यो पनि पढ्नुहोस्

आजदेखि चितवनमा ‘अटो शो’

आजदेखि चितवनमा ‘अटो शो’

२० मिनेट अगाडि
नेपाल र चीनबीच चक्रपथ विस्तार सम्झौता सम्पन्न

नेपाल र चीनबीच चक्रपथ विस्तार सम्झौता सम्पन्न

३५ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

नाई मलाई त्यही पार्टी चाहिन्छ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

गोंगबुँ भैरव तथा बुद्धको मूर्तीको प्राण प्रतिष्ठा सम्पन्न

विपद् पूर्वतयारीका लागि सुकुमवासी बस्तीको विवरण माग

सेनाका तीन सहायक रथी उपरथीमा बढुवा

संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक