मङ्ल, जेष्ठ ५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार शिक्षा

अन्तराष्ट्रिय खेलाडी, त्रिवि  नेपालभाषा टपर साेमि डंगोल, आर आर क्याम्पस टपर सम्मानित

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
अन्तराष्ट्रिय खेलाडी, त्रिवि  नेपालभाषा टपर साेमि डंगोल, आर आर क्याम्पस टपर सम्मानित
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । सुकुन्दा साहित्य पालाकाे अ‍ायाेजनामा रत्न राज्यलक्ष्मी क्याम्पसकाे सभा हलमा काठमाडौं महानगर उपप्रमुख सुनिता डंगोलकाे प्रमुख आतिथ्य,  बिशेष हितकार वीरसिंह कंसाकारकाे र क्याम्पस प्रमुख प्रा.डा. जिवनधर ज्ञवालीकाे विशेष अतिथि र पालाका पूर्व अध्यक्षहरु,शिक्षक शिक्षिकाहरुकाे आतिथ्यमा कार्यक्रम सञ्चालन भएको हाे।

प्रमुख अतिथि सुनिता डंगोलद्वारा सुकुन्दामा दिप प्रज्वलन गरेर सुभारम्भ भएको कार्यक्रममा नेपालभाषा अध्ययनरत अन्तराष्ट्रिय सेपाकताक्राे खेलाडी सुमित्रा डंगोल, त्रिभुवन विश्वविद्यालय  नेपालभाषा टपर साेमि डंगोल, स्नातकोत्तर तह रत्न राज्यलक्ष्मी क्याम्पस नेपालभाषा टपर कृता बज्राचार्य लगायत सम्मानित भए ।

नेपालभाषा स्नातक तहमा अध्यन गर्न भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गर्ने, स्नातक र स्नातकोत्तर तहमा अ‍ाफ्नाे अध्ययन पूरा गरेका विद्यार्थीहरुलाई विदाई गर्ने कार्यक्रममा पालाका सचिव रिदेन महर्जनले नेपालकाे अस्तित्व र  इतिहास संग प्रत्यक्ष सम्बन्धित नेवा: जाति र भाषाकाे ठुलाे महत्त्व रहेकाे जनाउनुका साथै  नेपालभाषा अध्ययन स्नातक र स्नातकोत्तर तहमा पूरा गरेका विद्यार्थी हरुकाे उज्ज्वल भविस्यकाे कामना गर्नुका साथै नेपालभाषा अध्ययन गर्न रत्न राज्यलक्ष्मी क्याम्पसमा स्नातक तहमा भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गरे ।

विशेष अतिथि क्याम्पस प्रमुख प्राडा. जीवनधर ज्ञवालीले  नेपालकाे अस्तित्व र  इतिहास संग प्रत्यक्ष सम्बन्धित नेवा: जाति र नेपालभाषाकाे ठुलाे महत्त्व रहेकाे जनाउनुका भाषा रहे मात्रै कनै पनि जातिकाे अस्तित्व रहन्छ त्यसैले रत्न राज्यलक्ष्मी क्याम्पसमा नेपालभाषा अध्यापन र अध्ययन गर्न नेपालभाषा अभियान्ता प्रशान्त डंगोल , रिदेन महर्जन लगायत अभियान्ताहरुकाे पहल कदमीकाे खुलेर प्रसंशा गर्दै नेपालभाषा अध्यापनमा कुनै कमिकम्जाेरी हुन नदिने वाचाका गरे।

विषेश अतिथि हितकर वीर सिंह कंसाकारले सबै पालाहरु निष्क्रिय रहेकाे अवस्थामा सुकुन्दा साहित्य पाला पुन: गठन गरेर विविध क्रियाकलाप गर्दै नेपालभाषा अध्ययनरत विद्यार्थीहरुलाई आकर्षण गर्दै आइरहेकाेमा खुसि व्यक्त गरे ।

प्रमुख अतिथि काठमाडौं महानगर उपप्रमुख सुनिता डंगोलले नेपालभाषा अभियान्ताहरुकाे पहलमा स्नातक र स्नातकोत्तर तहकाे  अध्यापन रत्न राज्यलक्ष्मी क्याम्पसमा भैरहेकाे प्रति खुसि व्यक्त गर्नुका साथै नेपालभाषा विषयमा विद्यार्थी आकर्षण गर्न र शिक्षक शिक्षिकाहरुलाई प्राेत्साहन गर्न नेपालभाषा अध्यापन निरन्तरता गर्न महानगरकाे मात्रै मुख ताकेर नबसिकन नेपालभाषा अध्यापनकालागी समयानुकूल आवश्यक पुर्वाधारकाे व्यवस्थापन गर्न क्याम्पस प्रशासनले यथासिघ्र स्थायी दरबन्दीकाे माग गरेर नेपालभाषालाई स्थायित्व दिन पहल कदम चलाउनु पर्ने बताउनुकासाथै यसाे गर्दा विद्यार्थी, शिक्षकहरुलाई सुविधा हुने भएपनि क्याम्पस अ‍ात्मनिर्भर भएर सञ्चालन गरेकाे विषयले समाज र देसमा छुट्टै प्रभाव पार्ने   हुनाले निकट भविस्यमै आवश्यक दरबन्दी माग गरि व्यवस्थित तवरले नेपालभाषा अध्यापन अगादि बधेकाे हेर्ने इच्छा रहेकाे र साे कार्यकाे लागि  आफ्नाे तर्फबाट गर्नुपर्ने सम्पूर्ण  साथ र सहयाेग रहन्छ भन्नेकुरा जनाए ।

साे कार्यक्रमका सभाध्यक्ष  सुकुन्दा साहित्य पालाका अध्यक्ष प्रशान्त डंगोलले कार्यक्रम आयाेजना गर्नुकाे मुख्य उद्देश्य नेपालभाषीहरुकाे बहुमुल्य सम्पत्ति भाषा, काला, साहित्य, संस्कृति, संस्कार, सम्पदाकाे अध्ययन अध्यापन गर्न सहज वातावरण निर्वान गर्न,विद्यार्थी हरुलाई आकर्षण गर्न  साथै साे नेवा:सम्पदाकाे संरक्षण सम्वर्दन व प्रवर्दन गर्न नेवा: संघसंस्थाहरुलाई घच्घचाउने र नेपालभाषाका  विद्वान विदुसिहरुले भाषा, कला,साहित्य, संस्कृति,क्षेत्रमा पुर्याउनुभएकाे याेगदानकाे उचित मुल्यांकन गरी उनिहरुद्वारा रचित बहुमुल्य  कृतिहरुकाे संरक्षण गर्न अप्रकाशित कृतिहरु नेपालभाषा एकेडेमीमार्फत प्रकाशनमा ल्याउन सन्देश दिन साे कार्यक्रम आयाेजना गरेकाे जनाए ।

कार्यक्रम नेवा: गायक,लिपि अभियान्ता पवित्र वीर कंसाकारले सञ्चालन गरेका थिए।

यो पनि पढ्नुहोस्

नवआगन्तुक विद्यार्थी तथा अभिभावक स्वागत कार्यक्रम भव्य रूपमा सम्पन्न

नवआगन्तुक विद्यार्थी तथा अभिभावक स्वागत कार्यक्रम भव्य रूपमा सम्पन्न

१ दिन अगाडि
नेपाल इन्जिनियरिङ कलेजमा करियर सशक्तिकरण सम्पन्न

नेपाल इन्जिनियरिङ कलेजमा करियर सशक्तिकरण सम्पन्न

१ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

राष्ट्रियसभाको बैठक सुरु

प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ सुरू 

आईजीपी र एपीजीका प्रतिनिधिबीच भेट

सुन प्रतितोला दुई लाख ९४ हजार आठ सय रुपैयाँमा कारोबार

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक