बुध, बैशाख १६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home Uncategorized

रास्वपा समर्थक र प्रहरीबीचको झडपमा ६० जना घाइते

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
रास्वपा समर्थक र प्रहरीबीचको झडपमा ६० जना घाइते
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

चितवन ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)समर्थक र प्रहरीबीचको झडपका कारण चितवन तनावग्रस्त भएको छ।

जिल्ला प्रहरी कार्यलय अगाडि रास्वपा समर्थकले प्रदर्शन गरेपछि प्रहरीले बल प्रयोग गरेपछि झडप भएको हो।

झडपमा प्रहरी तर्फ २० भन्दा बढी घाइते भएका छन् भने रास्वपाका ४० बढी कार्यकर्ता घाइते भएका छन्। उनीहरुको भरतपुर सामुदायिक लगायतका अस्पतालहरुमा उपचार भैरहेको रास्वपाका नेता मिलन लिम्बुले जनाए ।

प्रदर्शनकारीले ढुंगा प्रहार गरेपछि बल प्रयोग गर्नु परेको प्रहरीको दाबी छ । यता रास्वपाका कार्यकर्ताले भने प्रहरीले अनावश्यक बल प्रयोग गरेको जनाए।

प्रहरीले प्रदर्शन नियन्त्रण गर्ने क्रममा लाठी चार्ज गर्नुका साथी पानीका फोहरा र अश्रुग्यास प्रहार गरेको थियो। केहीबेर तितरबितर भएका रवि समर्थकले फेरि प्रहरी कार्यालय अघि आएर नाराबाजी सुरु गर्न थालेका छन्।

यो पनि पढ्नुहोस्

अव्यवस्थित बसोबासीहरूको विवरण उपलब्ध गराउन पत्राचार

अव्यवस्थित बसोबासीहरूको विवरण उपलब्ध गराउन पत्राचार

३३ मिनेट अगाडि
कांग्रेस सांसदले १५ दिनको पारिश्रमिक भूकम्पपीडितलाई दिने

विपक्षी दलहरूको बैठक बस्दै

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नयाँ चलचित्र ‘गौथली’ आउँदै

नाई मलाई त्यही पार्टी चाहिन्छ

सुकुम्बासी बस्ती भग्नावशेषमा परिणत

देउवा समूहको भेलामा धुमबराहीमा सुरु

गोल्छालाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक