बिहि, कार्तिक १३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नेवाः र तामाङ भाषा कामकाजीकाे रूपमा कार्यान्वयन गराउन ५ सदस्यीय कार्यदल गठन

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
0
नेवाः र तामाङ भाषा कामकाजीकाे रूपमा कार्यान्वयन गराउन ५ सदस्यीय कार्यदल गठन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । मन्त्रिपरिषद् बैठकले प्रदेशको सामाजिक विकास मन्त्री कुमारी मोक्तानको संयोजकत्वमा ५ सदस्यीय कार्यदल गठन गरेको छ।

लामो समयदेखि नेवाः र तामाङ आदिवासीहरुले वाग्मती प्रदेशमा नेपालभाषा र तामाङ भाषालाई कामकाजि भाषाको रुपमा मान्यता दिनका लागि संघर्ष गर्दै आएको थियाे ।

नेवाःहरुको साझा राष्ट्रिय संगठन नेवाः देय् दबू स्वनिगः विशेष प्रदेशको पहलमा नेवाः देय् दबू वाग्मती प्रदेश समिति, तामाङहरुको राष्ट्रिय संगठन नेपाल तामाङ घेदुङ बाग्मती प्रदेश समितिले विभिन्न चरणका अभियान समेत संचालन गर्दै आएको हो ।

केहि दिन अघि मात्रै नेवाः देय् दबू वाग्मती प्रदेश समितिले काठमाण्डौ उपत्यकाबाट बाग्मती प्रदेशमा प्रतिनिधित्व गर्ने ५३ जना प्रदेश सांसदहरुलाई बधाई दिदै भाषा आयोगको सिफारिस अनुसार बाग्मती प्रदेशमा नेपालभाषा र तामाङ भाषालाई कामाकाजि भाषाको रुपमा मान्यता दिनका लागि आवश्यक कागजातहरु समेत हस्तान्तरण गरेको थियो ।

यसैवीच मंगलवार बाग्मती प्रदेशको मन्त्रिपरिषद् बैठकले तामाङ र नेवार भाषालाई प्रदेश सरकारको सरकारी कामकाजको भाषाको रूपमा प्रयोग गर्न गरेको निर्णय अनुसार कार्यान्वयनका लागि अध्ययन कार्यदल गठन गरेको छ ।  समितिको सदस्यमा प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री एकालाल श्रेष्ठ, पर्यटन उद्योग तथा सहकारी मन्त्री डम्बर बहादुर तामाङ रहेका छन् ।

उक्त कार्यदलको सदस्य सचिवमा प्रदेश सरकारको एक सचिव रहने छन् भने अर्का एक सदस्य सोही क्षेत्रका विज्ञ रहनेछन् । दुवै सदस्यहरू केही दिनमा नै नियुक्त गर्नेमन्त्रिपरिषदको निर्णय रहेको छ ।

यो पनि पढ्नुहोस्

पाँच लाख छ हजार मेट्रिक टन ग्यास आयात

भ्याट बिल दिनुपर्ने निगमको समर्थन

८ घण्टा अगाडि
Light rain and snowfall likely at some places of Sudurpaschim and Karnali provinces

अति भारी वर्षा हुनसक्ने सतर्कता अपनाउन अनुरोध

९ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

भ्याट बिल दिनुपर्ने निगमको समर्थन

सयपत्री फूलले बजार नपाउने अवस्था आउन नदिन माग

बोल्सोनारो परिवारलाई अमेरिकी भिसा उपलब्ध गराउने निर्णय

आज सुदूरपश्चिम र पोखराबीच खेल हुने

एडिबिएल स्मार्ट प्लस एपबाट डिसहोमका सेवाहरू नवीकरण गर्न सकिने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक