बुध, मंसिर ३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

पोखरा र भैरहवा विमानस्थल निर्माणमा अनियमितता

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
टेकुका मेडिकल ल्याब टेक्नोलेजिष्ट घुससहित पक्राउ
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमााडौं । नागरिक उड्डयन प्राधिकरणको केन्द्रीय कार्यालय सिनामंगलमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ । अख्तियारले बुधबार दिउँसो प्राधिरकणको केन्द्रीय कार्यालय सिनामंगलमा छापा मारेर विमानस्थल निर्माण र भवन निर्माणसँग सम्बिन्धित कागजात नियन्त्रणमा लिएको छ ।

प्राधिकरणले पोखरा र भैरहवा विमानस्थल निर्माणमा अनियमितता गरेको, केन्द्रीय कार्यालय निर्माणमा समेत उजुरी परेपछि अख्तियारले छापा मारेर आवश्यक कागजात लिएको हो ।

‘अख्तियारले विभिन्न विमानस्थल निर्माणको परियोजना र नागरिक उड्डयन प्राधिकरणको भवन निर्माणको अनियमितताबारे उजुरी अनुसन्धानको सिलसिलामा कागजात माग भएकोर सो कागजात उपलब्ध नगराएपछि छापा मारेको अख्तियार स्रोतले जानकारी दिएको छ।

संसदको सार्वजनिक लेखा समिति अन्तर्गतको दुई उपसमितिले पोखरा र भैरहवा विमानस्थल निर्माणको विषयमा छानविन गरिरहेको छ । उक्त छानविनले पनि विमानस्थल निर्माणमा अनिमिता भएको निकर्ष सहितको प्रतिवेदन बनाइरहेको छ । प्राधिरकणका महानिर्देशक प्रदीप अधिकारीले पोखरा विमानस्थल निर्माण गर्दा अनियमिता गरेको गुनासोको आधारमा अख्यिारले अनुसन्धान गरिरहेको छ । अधिकारीले अनुसन्धानका लागि थप कागजात उपलब्ध नगराएको कारण अख्तियारले छापा मारेको उल्लेख छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले भने विभिन्न निकायबाट उजुरी परेको जानकारी अनौपचारिक रुपमा आइरहेको र सोही विषयमा जानकारी लिन आएको हुनसक्ने जनाए । उनले आफू कार्यालय बाहिर रहेकोले औपचारिक पुष्टि हुने गरी प्राधिकरण्को कार्यालयमा कोही आएको वा अख्तियारले छापा मारेको विषयषमा भने जानकारी नभएको जनाए।

अख्तियारका प्रवक्ता नरहरि घिमिरेले उड्डयअुनन प्राधिरकणमा छापा मारेको विषयमा बोल्न चाहेनन् । उनले भने ‘सम्बन्धि अनुसन्धान अधिकारीले गरिरहेको विषय सबै जानकारी हुँदैन । यो सबै मलाई थाहा हुने कुरा होइन,’ घिमिरे भने, ‘प्रवक्तालाई सबै विषय थाहा नहुने भएकोले तपाईंले सोधेको विषयमा कुनै जानकारी छैन ।’

यो पनि पढ्नुहोस्

अध्यादेश जारी गरेपछि मतदाता नामावली संकलनको बाटो खुल्याे

मतदाता नामवलीमा दोहोरो नामवली खारेज

३९ मिनेट अगाडि
टेलिकमको बिलिङ प्रणालीबाट चौथो पटक टेन्डरको म्याद थप

इन्टरनेट सेवा प्रदायकहरूलाई विवरण पेस गर्न सूचना जारी

४२ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रधानमन्त्रीको भारत भ्रमणका लागि एजेन्डा पारित हुन बाँकी

राम श्रेष्ठले जिते १० लाख  ३०० रुपैयाँ 

उत्कृष्ट २० करदाताको नाम घोषणा

काेचकाे विवादास्पद अभिव्यक्तिप्रति एफपीएफकाे असन्तुष्टि

विनोद चौधरीको योग्यता उपसभापतिका लागि नपुगेको देखियाे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक