शुक्र, मंसिर १२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

चलचित्र ‘गुन्यो चोलो उर्फ ‘गुलाबी’को प्रदर्शन अब कात्तिक ९ मा रिलिज नहुने

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
चलचित्र ‘गुन्यो चोलो उर्फ ‘गुलाबी’को प्रदर्शन अब कात्तिक ९ मा रिलिज नहुने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । अभिनेता नाजिर हुसेन अभिनीत बहुप्रतिक्षित चलचित्र ‘गुन्यो चोलो उर्फ ‘गुलाबी’को प्रदर्शन अब कात्तिक ९ मा रिलिज नहुने भएको छ ।

बिहीबार चलचित्रकी निर्देशक समुन्द्र भट्टले सामाजिक सञ्जालमार्फत चलचित्रको प्रदर्शन मिति स्थगित भएको जानकारी दिएकी हुन् । उनले लेखेकी छिन्, “हाम्रो चलचित्र गुन्यो चोलो विशेष तयारी गर्ने योजना भएकाले केही समयका लागि स्थगित भएको जानकारी गराउन चाहन्छौँ । हामीलाई तपाईंहरूले दिनुभएको माया र साथप्रति निकै आभारी छौँ ।”  रिलिज मिति कहिलेको लागि सरेको भन्नेबारे भने उनले अहिले खुलाएकी छैनन् । रिलिज मितिसँगै एउटा ठूलो खुसीको खबर पनि सार्वजनिक गर्ने उनले बताएकी छन् ।

‘गुन्यो चोलो उर्फ ‘गुलाबी’को निर्माण टिमले केही समय अघि नाजिरको लुक्ससहितको पोस्टर सार्वजनिक गरेको थियो । नाजिरको उक्त ‘ट्रान्सवुमन लुक्स’ले चर्चा पाएको थियो । निर्देशक भट्टले र अमेरिकी कम्पनी ‘भिजन इन्टरटेन्मेन्ट र ‘दि स्काई ओसन इन्टरटेन्मेन्ट’को ब्यानरमा निर्मित चलचित्रले पारलैंगिकताको कथालाई उठान गरेको छ । चलचित्रमा समुन्द्र भट्ट र नाजिर हुसेनको पटकथा तथा संवाद छ । नाजिरको अलावा चलचित्रमा अभिनेत्री संचिता लुइँटेल, सुशील सिटौला, अनुपम श्रेष्ठ र विशाल पहारीलाई पनि मुख्य भूमिकामा देख्न सकिन्छ ।

चलचित्रको सम्पूर्ण पोस्टप्रोडक्सनको काम नेपाल बाहिर गरिएको छ । चलचित्रमा हलिउडकी भ्वाइस आर्टिस्ट लिजा जेरार्डले स्वर दिएकी छिन् । ब्याकग्राउन्ड म्युजिकको सम्पूर्ण काम मार्सेलो दि फ्रान्सिसीले गरेका छन् । चलचित्रमा आकाश बुढाथोकी र भिभन्से जानुबोनको लगानी छ । चलचित्रको कार्यकारी निर्माता जेफ्री जे वेन र स्टिभ जोन्स्टन हुन् । अनुपम श्रेष्ठ चलचित्रका सहयोगी निर्माता हुन् ।

यो पनि पढ्नुहोस्

दर्शकको नजरमा ‘हिमालयन गोल्ड’ : ‘हलिउडको झल्को दिने नेपाली फिल्म’

दर्शकको नजरमा ‘हिमालयन गोल्ड’ : ‘हलिउडको झल्को दिने नेपाली फिल्म’

२ दिन अगाडि
ड्रमस सरकलको आयोजनामा ‘नेपाल ड्रम फेस्टबल’ सांगितिक कार्यक्रम

ड्रमस सरकलको आयोजनामा ‘नेपाल ड्रम फेस्टबल’ सांगितिक कार्यक्रम

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

दलित आयोगमा नेवाः देय् दबूकाे ज्ञापन पौ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

दमौली–भरतपुर २२० केभी प्रसारणका लागि रुख कटान

पूर्व मुख्यसचिव पक्राउ

आनी नियुक्तको सूचना दिन आनाकानी

स्वास्थ्य बीमा ऐन संशोधनको प्रक्रिया अघि बढाइयाे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक