मङ्ल, अशोज १३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

दरबारमार्गको कन्सर्टमा प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
दरबारमार्गको कन्सर्टमा प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौँ / दरबारमार्गमा आयोजित ‘नेसनल डे कन्सर्ट’मा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी भएको छ।

संविधान दिवसको अवसरमा बिहीबार साँझ भएको कन्सर्टमा प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी भएको हो। कन्सर्टमा सहभागी दर्शकहरुमध्ये केहीले प्रधानमन्त्री ओलीले बोलिरहँदा नाराबाजी गरेका हुन्।

त्यसक्रममा उनीहरुले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको पक्षमा नारा लगाएका थिए।

कार्यक्रममा सहभागी प्रधानमन्त्री ओलीले छोटो मन्तव्य राखेका थिए। त्यस क्रममा केही व्यक्तिहरुले होहल्ला गर्दै नाराबाजी गरेका हुन्।

सम्बोधनका क्रममा प्रधानमन्त्रीले संविधान दिवसको शुभकामना दिएका थिए। अनौपचारिक पोशाकमा पुगेका प्रधानमन्त्री ओलीले हातमा नेपालको राष्ट्रिय झण्डा समातेका थिए। उनीसँगै पत्नी राधिका शाक्य, अर्थमन्त्री विष्णु पौडेललगायत उपस्थित थिए।

यसअघि सुरक्षा स्रोतले प्रधानमन्त्री ओली उक्त कन्सर्टमा सहभागी नहुने बताएको थियो भने उनको सचिवालयले सहभागी हुने जानकारी गराएको थियो।

यो पनि पढ्नुहोस्

रवि निकै पीडामा परेकाे छ : प्रचण्ड

विशिष्ट व्यक्तिहरूलाई पक्राउ गर्ने क्रम जारी रहे ठूलो चुकाउनुपर्ने

२३ घण्टा अगाडि
उपत्यकासहित देशका धेरै ठाउँमा वर्षा

उपत्यकासहित देशका धेरै ठाउँमा वर्षा

५ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आवासीय चिकित्सक फिर्ता बाेलाउन अनुराेध

पितृ तर्पण : वैदिक स्मृतिदेखि महालया र सोह्रश्राद्धसम्मको सनातन परम्परा

मैदान पुग्नसमेत नपाउँदै खेल रद्द

भीआईपी तामझाम संस्कार अन्त्य गर्दै बालेन सरकार

चोलेन्द्रशमशेर जबराले जिउज्यानको सुरक्षा मागेको सार्वजनिक

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक