मङ्ल, मंसिर २, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

श्री माध्यामिक बिद्यालयका बिद्यार्थीहरुको जीवन नाजुक

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
श्री माध्यामिक बिद्यालयका बिद्यार्थीहरुको जीवन नाजुक
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

रौतहट । रौतहट जिल्ला नमूना ठाँउ गरुडा नगरपालिका वडा नं ५ स्थित महम्मदपुर नजिक रहेको झाजपुलमा अवस्थित श्री माध्यामिक बिद्यालयका बिद्यार्थीहरुको जीवन नाजुक रहेको छ्न ।

सो बिद्यालयमा गर्मीको कारणले बिद्यार्थीको संख्या कम भाइरहेको हुनाले वडा अध्यक्ष बिनोध जैसवाललाई कुनै किशिम चासो नरहेको हुनाले बिद्यार्थीहरुलाई प्रचण्ड गर्मीमा पंखा समेत नरहेको हुनाले नगर प्रमुख कन्थमुनी जैसवाल AC भएको गाडीमा भ्रष्टाचारीमा व्यस्त रहेको सामाजिक अभियनता सलेन्द्र यादवले बताए ।

बिद्यार्थीहरूलाई सरकारले सरकारी बिधालयहरूमा ठूल ठूला योजनाहरू तयार पारेर लागु गरेको भए पनि बिद्यालय भवनको स्थिति माथि कुनै ध्यान नदिएको घटना अगाडि आएको छ । श्री माध्यमिक विद्यालयमा महम्मदपुरको कारणले गर्दा गराउडमा भरी पानीको जलथल रहीरहेको छ्न । विद्यार्थीहरूलाई प्रचण्ड गर्मीको कारणले गर्दा विद्यार्थीहरूले निकै क्रष्ट खेप्नुपरेको छ। श्री मध्यमिक विद्यालयका श्रेणी कक्षा बाहेक स्टाफ रूम कक्षा बाह्रौ, सातौं र नवौ क्ष्रेणीमा भने टिनको छानो भएकोले पानी चुहिन्छ। यसैले गर्दा पठनपाठनमा निकै समस्या उत्पन्न भएको सामाजिक अभियान्ता सलेन्द्र यादवको भनाई छ। विद्यालयकाे भनव पुरानो छ।

यसलाई मरमतिको निम्ति बिगतको बर्षहरूमा सम्बन्धित निकायमा पत्राचार गरेको भए पनि यस विषयमा कुनै पहल भएको छैन। पाँचौ श्रेणी देखि बाह्रौ श्रेणी सम्म रहेको यस बिधालयका छ सौ भन्दा अधिक बिधार्थीहरूले पठनपाठनमा गरिरहेका छन्। यसरी सरकारी बिधालयहरूको यसतो सोचनिय अवस्था प्रति ध्यान दिनुपर्ने हो।बिधालयको सोचनिय अवस्थामा छ भने सम्बन्धित निकायमा पत्राचार गरि सक्दा भनि किन यसको बिषयमा चासो दिदैन बिभागले भन्ने गतिलो प्रश्न चिन्ह खडा भएको छ।

श्री माध्यामिक बिद्यालय महम्मदपुरको प्रधानाध्यापक राम नारायणको लापरवाही समेत रहेको छ सो बिधालयमा पत्रकार दिपेश कुमार शाहको बिभागीए टोलि गाडी जादा बिद्यार्थीहरु निकै खुसी भएको थियो ।

बिद्यार्थीहरुलाई आबतजावत सडकको नजिक कुनै किसिम सूचना बोड नरहेको यस बेला सडकमा छताछुल्ल हुँदा गाडी दुर्घटना हुन सक्ने सम्भावना रहेको छ।यस बिषयमा पनि सम्बन्धित निकाय खण्ड बिकास अधिकारी, पुलिस प्रशासन, शिक्षा बिभाग सबैतिर पत्राचार गरेको धेरै भयो तर कतैबाट पनि पहल नभएको गुणाषो बिधालयकी शिक्षक नाम नखुलेको शिक्षाले बताएकी छिन्।

बिद्यालयमा महिला र पुरुषको अलग अलग शौचालय निर्माणका लागि पनि पत्राचार गरिएता पनि  महिलाको मात्रै शौचालय छ।पुरुषको शौचालय छैन । बिद्यार्थीहरूले यसरी निकै सास्ती खेप्नुपरेको छ। समस्या नै  समस्याले ग्रसित यस बिद्यालयका मरमतिको निम्ति सम्बन्धित निकायले ध्यान दिनुपर्ने देखिन्छ ।

सरकारी बिद्यालयको स्थिति नाजुक हुनु भनेको सरकारको उदासीन नीति पनि झल्किन्छ।यस दिशामा बर्तमान जीटीए बीएओ, शिक्षा बिभाग र सरकारले पनि ध्यान दिनुपर्छ भन्ने धारणा व्यक्त गरेका छन् ।लबिद्यालय परिवारले पनि सुधार हुन्छ भन्ने आशा साचेका छन्।

यो पनि पढ्नुहोस्

लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा

लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा

३ घण्टा अगाडि
सरकारविरुद्ध आन्दोलन गर्नुपर्ने अवस्था आउन सक्ने

सरकारविरुद्ध आन्दोलन गर्नुपर्ने अवस्था आउन सक्ने

४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रधानमन्त्रीको भारत भ्रमणका लागि एजेन्डा पारित हुन बाँकी

राम श्रेष्ठले जिते १० लाख  ३०० रुपैयाँ 

उत्कृष्ट २० करदाताको नाम घोषणा

एमालेको स्थायी कमिटी बैठक आज बस्दै

काेचकाे विवादास्पद अभिव्यक्तिप्रति एफपीएफकाे असन्तुष्टि

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक