मङ्ल, मंसिर २, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सशस्त्र द्वन्द्वको पीडा अझ जीवितै : गृहमन्त्री रमेश लेखक

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
सशस्त्र द्वन्द्वको पीडा अझ जीवितै  : गृहमन्त्री रमेश लेखक
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । पाँचथरको फालेलुङ गाउँपालिका–५ मा ग्रिनेड बिस्फोट भएर दुई नाबालकको मृत्यु भएको घटनाप्रछि गृहमन्त्री रमेश लेखकले दुःख व्यक्त गरेका छन्।

सशस्त्र द्वन्द्वका बेला राखिएका ग्रिनेड पड्किँदा दुःख घटना भएको रिपोर्टिङ प्रहरीबाट पाएको भन्दै उनले भने, ‘कस्तो दुःखद् भयो भने भर्खर हामीले शान्ति प्रक्रियाको काम टुंग्यायौं भन्यौं, संक्रमणकालीन न्यायको काम टुंग्यायौं भन्यौं । तर, अहिले पनि सशस्त्र द्वन्द्वको पीडा अझ पनि जीवित छ।’

उनले शान्ति सम्झौता भएको डेढ दशक वितिसक्दा पनि त्यसबेलाका विष्फोटक पदार्थले अहिलेसम्म जोखिम सिर्जना गरिरहेको भन्दै उनले यस्तो बताएका हुन्। शुक्रबार मन्त्रालयमा सञ्चारकर्मीहरुसँग सम्बोधन गर्दै उनले घटनास्थल नजिकै अर्को ग्रिनेड पनि फेला परेको जनाए।

‘अर्को घर पछाडि झाडीमा पनि फेला परेको र सेनाले डिस्पेज गरेको भन्ने खबर आएको छ’, उनले भने, ‘त्यो पनि सेनाले पहिचान गरिसकेको छ, अहिलेसम्म हेर्दा पुरानै हो भन्ने निष्कर्षमा प्रशासन पुगेको स्थिति छ ।’ बिहीबार साढे ३ बजेतिर स्थानीय आइतराज केरुङको घरमा विष्फोट हुँदा उनका चार जना बालबालिका घाइते भएका थिए । तीमध्ये अढाइ वर्षीया पिन्सा र ११ वर्षीया दिप्सनको मृत्यु भएको छ ।

यो पनि पढ्नुहोस्

रवि र  बालेन्द्र चुनावी अभियानमा निस्किने

प्रम बालेन र रास्वपाका सभापतिकाे तस्बिर पोस्ट गर्नेले पुरस्कार पाउने

४ घण्टा अगाडि
विनोद चौधरीविरुद्ध अदालतमा रिट दायर

विनोद चौधरीको योग्यता उपसभापतिका लागि नपुगेको देखियाे

८ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रधानमन्त्रीको भारत भ्रमणका लागि एजेन्डा पारित हुन बाँकी

राम श्रेष्ठले जिते १० लाख  ३०० रुपैयाँ 

उत्कृष्ट २० करदाताको नाम घोषणा

एमालेको स्थायी कमिटी बैठक आज बस्दै

काेचकाे विवादास्पद अभिव्यक्तिप्रति एफपीएफकाे असन्तुष्टि

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक