मङ्ल, मंसिर २, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

त्रिविमा डराएर कार्यालय नजानु प्रम ओलीको असक्षमता

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
त्रिविमा डराएर कार्यालय नजानु प्रम ओलीको असक्षमता
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरुले सुरक्षा खतराका कारण कार्यालय जान नसक्नुमा प्रधानमन्त्रीको असक्षमता रहेको टिप्पणी गरेकी छन् ।

त्रिविमा पदाधिकारीहरु डराएर कार्यालय नजानुमा देशको कार्यकारी प्रमुख र विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको असक्षमता रहेको उनको आरोप छ । बुधबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले त्रिवि पदाधिकारीलाई सुरक्षा व्यवस्था मिलाउन गृहमन्त्री रमेश लेखकसँग सामाजिक सञ्जालमार्फत नै माग गरेकी थिइन् ।

विवाद भएको त्रिभुवन विश्वविद्यालयको कुलपति प्रधानमन्त्री नै रहेको र उनकै मन्त्रिपरिषदका शिक्षामन्त्रीले गृहमन्त्रीसँग सामाजिक सञ्जालमार्फत सुरक्षा माग गरेको भन्दै रास्वपा सांसद श्रेष्ठले प्रधानमन्त्रीमाथि प्रश्न उठाइन् ।

सत्तारुढ दुई ठूला दलको भ्रातृ संगठन, प्रशासनिक संगठन, प्राध्यापकहरुको संगठनले जर्जर बनाएको विश्वविद्यालयलाई सही दिशा दिनुपर्ने व्यक्ति र सरस्वती क्याम्पसमा चिट चोराउन जाँदा परीक्षा नियन्त्रकलाई कुटपिट गर्ने अनेरास्ववियुको माउ पार्टीको प्रमुख व्यक्ति पनि प्रधानमन्त्री ओली नै रहेको उनले जनाइन् । तर प्रधानमन्त्रीले नै शिक्षालयमा दल चाहिन्छ, शिक्षकले राजनीति गर्नुपर्छ भन्दै हिँडेको भन्दै उनले सोधिन्, ‘जरोमा पनि उही टुप्पोमा पनि उही, प्रधानमन्त्रीको कार्यक्षमता भएन भनेर नभन्नुपर्ने कारण चाहिँ के छ जनाइदिनुपर्‍यो ।’

आफ्नो दल राष्ट्रिय स्वतन्त्र पार्टीले शिक्षा, स्वास्थ्य र प्रशासन दलीय राजनीति मुक्त हुनुपर्छ भन्दै आएको पूर्वमन्त्री श्रेष्ठको भनाइ छ ।मेरिटको आधारमा भन्दा दलको झोला बोकेको आधारमा विभागीय प्रमुख बनाएका कारण लाखौं विद्यार्थी देश छाडेर बाहिर जानुपरेको उनले जनाइन् ।

यो पनि पढ्नुहोस्

रवि र  बालेन्द्र चुनावी अभियानमा निस्किने

प्रम बालेन र रास्वपाका सभापतिकाे तस्बिर पोस्ट गर्नेले पुरस्कार पाउने

४० मिनेट अगाडि
विनोद चौधरीविरुद्ध अदालतमा रिट दायर

विनोद चौधरीको योग्यता उपसभापतिका लागि नपुगेको देखियाे

४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

विदेशमा रहेका देउवा परिवारको सम्पत्ति शुद्धीकरणको अनुसन्धान कसरी हुन्छ ?

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रधानमन्त्रीको भारत भ्रमणका लागि एजेन्डा पारित हुन बाँकी

राम श्रेष्ठले जिते १० लाख  ३०० रुपैयाँ 

उत्कृष्ट २० करदाताको नाम घोषणा

एमालेको स्थायी कमिटी बैठक आज बस्दै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक