बुध, जेष्ठ २७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नेवाः नृत्य प्रतियोगिता भव्य रूपमा सम्पन्न

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
नेवाः नृत्य प्रतियोगिता भव्य रूपमा सम्पन्न
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपाल राष्ट्रिय खड्गी समाज काठमाडौं जिल्ला शाखाको आयोजनामा इतिहासमै प्रथम पटक बसन्तपुर दरबार स्क्वायर क्षेत्रमा आयोजित ‘नेवाः नृत्य प्रतियोगिता २०२३’ को सभ्य र भव्य रूपमा सम्पन्न भएकाे छ ।

नेवार समुदायको कला, संस्कृति, सम्बर्द्वन द्वन गर्ने उद्वेश्यले गरिएको नित्य प्रतियोगिता काठमाडौं महानगरपालिकासँगको सहकार्यमा सो प्रतियोगितामा अग्रिया सिंहले प्रथम स्थान हासिल गर्न सफल भएकाेमा प्रमाण–पत्र, शिल्डसँगै नगद दस हजार प्रदान गरिएको छ । विभिन्न जातजातिका किशोरकिशोरीहरुको सहभागिता रहेको नृत्यको विधागत विषय भने नेपालभाषाको गीतसंगीतमा नृत्य गर्नुपर्ने रहेको थियो ।

नेपालभाषाको गीत ‘वांगु सिमाचाय् ह्याउंम्ह झंग’ बोलको गीतमा नृत्य प्रस्तुत गरेकी सिंहले सयभन्दा बढी प्रतियोगीहरुलाई पछाडि पार्दै एकल नृत्यतर्फको प्रतियोगिता जितेकी हुन् ।

बसन्तपुरको कुमारी घरसँगैको डबलीमा सम्पन्न भएको अन्तिम चरणको कार्यक्रम अघि भक्तपुर, कीर्तिपुर, कान्तिपुर र ललितपुर गरी चार ठाउँमा अडिसन राउन्ड भएको थियो । माघ ७ गते चारै ठाउँमा एकैचोटी सम्पन्न भएको अडिसनबाट छनोट भएका ४२ जना प्रतियोगीहरुबीच अन्तिम चरणमा प्रतिस्पर्धा हुँदा सिंहले उत्कृष्ट नृत्यांगनाको उपाधि हासिल गर्न सफल भइन् ।

त्यस्तै, ‘सुनां जित धाःवइ, सुनां जित काःवइ’ बोलका गीतमा नृत्य प्रस्तुत गरेकी रियाना मानन्धरले दोस्रो स्थानमा चित्त बुझाउन बाध्य भइन् उनले नगद सात हजारसहित प्रमाणपत्र र शिल्ड प्राप्त गरिन् । भने सुजाता नकर्मीले तेस्रो हासिल गरेकाले ५ हजार तथा शिल्ड र अन्य दुई जना मध्ये स्वस्तिहिरा शिक्राकार र दृष्टि मानन्धरलाई सान्त्वना पुरस्कार स्वरुप २(२ हजार नगदसहित शिल्ड प्रदान गरिएको छ ।

प्रतियोगितामा उत्कृष्ट निर्णायक पुरस्कार सोहन शाही र रुमिका राईलाई प्रदान गरिएको थियो । पहिरणमा सुस्मा घले, अभिव्यक्तिमा सनिया शाही तथा उत्कृष्ट श्रृंगारतर्फको पुरस्कार एजस्वी प्रजापतिले हात पारिन् ।

राष्ट्रिय नाचघर तथा प्रज्ञा प्रतिष्ठानका निर्देशक नारायण देवी प्रधान, नेपाल राष्ट्रिय प्रज्ञा प्रतिष्ठानका पूर्व कलाकार श्यामप्रसाद खड्गी, तीन दशकदेखि निरन्तर नृत्य क्षेत्रमा लाग्नुभएका भुवनदास श्रेष्ठ तथा वरिष्ठ नृत्य निर्देशक राजु शाह मुख्य निर्णायकको भूमिका थिए ।

नेपाल राष्ट्रिय खड्गी समाजले  नेतृत्वविकास, स्वास्थ्य शिबिर लगायत विविध सामाजिक कार्यगर्दै आएको  छ ।

यो पनि पढ्नुहोस्

सडक यात्रा सुरक्षित बनाउने राज्यको दायित्व

रास्वपाकाे ६३ जिल्लामा अधिवेशन सम्पन्न

४ मिनेट अगाडि
रास्वपाका प्रवक्ता झाले सभापति खतिवडाको राजीनामा मागे

अधिवेशनका प्रतिनिधि मध्ये चार सय जना विरुद्ध उजुरी

३४ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

उच्च शिक्षामा विद्यार्थी ड्रपआउटका बढ्दो चुनौती

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

६ दिने ब्लाइन्ड फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

आदिवासी जनजाति उत्थान प्रतिष्ठान खारेज गर्ने निर्णय फिर्ता नलिए आन्दोलनमा उत्रिने मोर्चाको चेतावनी

मन्त्रिपरिषद् विस्तार जारी

विश्वकपकाे रौनक र उत्साह उत्कर्षमा पुग्याे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक