शुक्र, बैशाख ११, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

बंगलादेशी नागरिकहरू नेपाल प्रवेश गर्न सक्नेप्रति सचेत रहन निर्देशन

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
बंगलादेशी नागरिकहरू नेपाल प्रवेश गर्न सक्नेप्रति सचेत रहन  निर्देशन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । सशस्त्र प्रहरी बलले सुरक्षित स्थान खोज्दै बंगलादेशी नागरिकहरू नेपाल प्रवेश गर्न सक्नेप्रति सचेत रहन मातहतलाई निर्देशन दिएको छ।

सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले नेपाल-भारत खुला सीमाको फाइदा उठाउँदै बंगलादेशबाट विस्थापित भएका अवाञ्छित व्यक्तिहरू नेपाल प्रवेश गर्न सक्ने भन्दै उच्च सतर्कता अपनाउन लिखित निर्देशन दिएका हुन् ।

सीमानाकाको उपयोग गर्दै हुनसक्ने गैर कानुनी प्रवेशलाई पूर्णरुपमा निषेध गर्न सरोकारवाला र अन्य निकायहरूसँग समन्वय गरी सीमा नाकामा चेकजाँचमा कडाइ गर्न सशस्त्रले निर्देशन दिएको हो। मंगलबार मात्रै विराटनगर नाकाबाट नेपाल प्रवेश गर्न खोज्ने बंगलादेशी नागरिकहरूलाई फिर्ता गरेपछि सीमा क्षेत्रमा थप सतर्कता अपनाइएको छ। सोमबार बसेको गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले नेपाल-भारत खुला सीमाका कारण शरणार्थी बढ्न सक्ने भन्दै सीमा नाकामा उच्च सतर्कता अपनाउन निर्देशन दिएको थियो।

सोही निर्देशनअनुसार सीमामा उच्च सुरक्षा सतर्कता अपनाउन भनेको हो। बंगलादेशमा विद्यार्थीले आरक्षणको विषयलाई लिएर आन्दोलन चर्काएपछि प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छोडेकी छन्। प्रधानमन्त्री हसिनाले देश छोडेपछि बंगलादेशको सेनाले नोबेल पुरस्कार विजेता अर्थशास्त्री मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन गरेपनि अन्योल भने बाँकी नै छ।

प्रदर्शनकारीहरूले शेख आवद्ध पार्टीका समर्थक,नेताहरुको घर तोडफोड, हत्या,आगजनीजस्ता क्रियाकलाप गरेकाले उनी समर्थक र शरणार्थी सुरक्षित स्थानको खोजिमा भारत हुँदै नेपाल आउनसक्ने आकलन गरिएको छ।

यो पनि पढ्नुहोस्

ट्राफिक प्रहरी वृत्त पुन:निर्मित भवन उद्‌घाटन

ट्राफिक प्रहरी वृत्त पुन:निर्मित भवन उद्‌घाटन

१९ घण्टा अगाडि
जेनजी आन्दोलनका ७ शवको पहिचान अझै खुलेन

जेनजी आन्दोलनका ७ शवको पहिचान अझै खुलेन

५ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

मन्त्रिपरिषदकाे बैठकका निर्णयहरू

जेनजी आन्दोलन घटनाका कारबाही गर्न ‘छिट्टै’ सिफारिस गर्ने

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

‘नाच रे पतरकी’ मा सदाम र रेविकाको ठुम्का

गृहमन्त्री गुरुङले जारी गरे स्पष्टीकरण

चुरे संरक्षणलाई मधेश सरकारले प्राथमिकतामा राख्नुपर्छ : नेता मिश्र

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक