मङ्ल, मंसिर २, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

वर्तमान राजनीतिक संकटको बैज्ञानिक निकास

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
वर्तमान राजनीतिक संकटको बैज्ञानिक निकास
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले वर्तमान राजनीतिक संकटको बैज्ञानिक निकास नेपाली विशेषताको समाजवादमात्र भएको ठोकुवा गरेका छन ।

सोमबार नेपाल कम्युनिष्ट पार्टी कालिकोटको नवौं पूर्ण बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेका हुन्। उक्त बैठकलाई सम्बोधन गर्दै प्रवक्ता प्रकाण्ड सीले साम्राज्यवादी र दलालहरुको सबै प्रकारका षड्यन्त्रहरु तोडेर समाजवादी क्रान्तिको दिशामा अगाडि बढन पार्टी नेता तथा कार्यकर्तालाई निर्देशन दिदै भने- ‘देश निकै संकटमा छ, साम्राज्यवादी र देशभित्रका दलालहरुले जनताका विरुद्ध विभिन्न षड्यन्त्र गरिरहेका छन, उनीहरुका सबै प्रकारका षड्यन्त्रहरु तोड्नु होस र समाजवादी क्रान्तिको दिशामा आगाडि बढनुहोस ।’

प्रवक्ता प्रकाण्ड सीले कालिकोट जिल्ला जनयुद्ध र एकीकृत जनक्रान्तिको लागि आधार इलाका भएको उल्लेख गर्दै देशी विदेशी साम्राज्यवादी तथा दलालहरुको षडयन्त्र तोड्ने दायित्व पनि सबै भन्दा बढी कालिकोटको हुने बताए । उनले पार्टी संगठनलाई सुदृढ तथा विस्तार गरी पार्टीलाई जनताको सेवाका काममा लगाउन आग्रह गर्दै भने- ‘समाजवादी क्रान्ति विना देश र जनताको जीवन छैन, नेपाल कम्युनिष्ट पार्टीको जीवन पनि छैन, हामीले पार्टीलाई जनतातिर फर्काएर समाजवादी क्रान्ति गर्नु पर्छ ।’ उक्त बैठकमा नेकपाका केन्द्रीय सदस्य तथा कालिकोट जिल्ला इन्चार्ज विवेक सी,सेक्रेटर बलवान सी, केन्द्रीय सदस्य अर्जुन सी,कलम सी, रणदिप सी,अविचल सी,दिनेश सी लगायतका नेताहरुको आतिथ्यता रहेको थियो ।

बैठकले जिल्लामा संगठन सुदृढ तथा विस्तारका लागि जनतासम्म पुग्ने,जनसेवा तथा निर्माणका कामहरु गर्ने, त्यसका लागि केन्द्रीय सदस्य अविचल सीको नेतृत्वमा जनसेवा तथा निर्माण विभाग बनाउनेलगायतका निर्णयहरु गरेको छ । बैठकमा जिल्लाका सबै जिल्ला सदस्यहरुले आ–आफ्नो कार्यक्षेत्रको काम तथा जनताको अवस्थाका बारे रिर्पोट पेश गरेका थिए । बैठक पार्टीका जिल्ला सेक्रेटरी बलवान सीको अध्यक्षतामा बसेको थियो ।

यो पनि पढ्नुहोस्

सङ्घीयतालाई थप बलियो बनाउन राष्ट्रियस्तरमा सहमति

सङ्घीयतालाई थप बलियो बनाउन राष्ट्रियस्तरमा सहमति

१४ घण्टा अगाडि
तर्साएर शासन नगर्न सरकारलाई चेतावनी

तर्साएर शासन नगर्न सरकारलाई चेतावनी

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

विदेशमा रहेका देउवा परिवारको सम्पत्ति शुद्धीकरणको अनुसन्धान कसरी हुन्छ ?

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

ललितपुरमा चोरी गर्ने समूहका व्यक्तिहरू पक्राउ

सञ्चार नेटवर्कमा आएको समस्याले अमेरिकामा रोकियो उडान

१२ हजार ९६७ जना सवारीचालक कारबाहीमा

एमालेकाे राष्ट्रिय भेलामा ३ हजार ५१४ जना सहभागी हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक