मङ्ल, मंसिर २, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

हाम्रो चाहना बिपरित परिस्थितिले हिंसात्मक रुप लिएमा सम्पूर्ण जिम्मेवारी तपाईकै हुने

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
हाम्रो चाहना बिपरित परिस्थितिले हिंसात्मक रुप लिएमा सम्पूर्ण जिम्मेवारी तपाईकै हुने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । काठमाडौं महानगरपालिकाले न्युरोडमा गरिरहेको फुटपाथ विस्तारको विरोधमा स्थानीयको नाममा आइतबार एक विज्ञप्ति जारी भएको छ ।

वडा नम्बर २२, २३ र २४ का स्थानीय जनताको नाममा जारी विज्ञप्तिमा आफूहरुले फुटपाथ विस्तारविरुद्ध शान्तिपूर्ण विरोधका कार्यक्रम गरिरहेपनि नगरप्रहरी र अन्य व्यक्तिहरुले धाकधम्की दिने र आतंक सिर्जना गरेर परिस्थितिलाई जबरजस्ती हिसात्मक बनाउने कोशिस गरिरहेको आरोप लगाइएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘ हाम्रो बिरोधका कार्यक्रमहरुमा तपाईंले खटाउनु भएका नगर प्रहरी र अन्य ब्यक्तिहरुले आफ्नो बैधानिक अधिकार, अनुशासन र कार्य क्षेत्र नाघेर बिभिन्न हतियार बोकेर स्थानीयहरुलाई धाक धम्की दिने तथा आतंक सिर्जना गरी परिस्थितिलाई जबरजस्ती हिंसात्मक बनाउने कोशिस पनि गरिरहेकोले त्यस्ता क्रियाकलाप तुरुन्त बन्द गर्न पनि अनुरोध गर्न चाहन्छौं ।

नगर प्रहरी र तपाईंका त्यस्ता प्रतिनिधिहरुको यस्तै गैर जिम्मेवारपूर्ण हर्कतहरुका कारण हाम्रो चाहना बिपरित परिस्थितिले हिंसात्मक रुप लियो भने यसको सम्पूर्ण जिम्मेवारी तपाईकै हुने पनि विनम्र अनुरोध गर्न चाहन्छौं ।’

यसैबीच फुटपाथ विस्तारविरुद्ध वडा नम्बर २२ का अध्यक्ष चीनकाजी महर्जनले विरोध गर्दै सडकबाटै कामकाज थालेका छन् । केही स्थानीयलाई समेत साथमा लिएर उनले फुटपाथ विस्तारको विरोध गर्दै आएका छन् । फुटपाथ बिस्तार निर्णय फिर्ता नभएसम्म २२ वडाका सम्पूर्ण कामकाज धर्मपथ सडक खण्डको नेपाल बैंक जाने सडकमा धर्नाको लागि बनाएको पालभित्रबाट सञ्चालन गरिने महर्जनले जनाए । त्यसका लागि उनले त्यहीँ कुर्सी टेबल राखेर आफ्नो कार्य क्षेत्र बनाएका छन् । तर, महानगरपालिकाले अहिले फुटपाथ विस्तार गर्न लागेको भने वडा नम्बर २४ को भूभाग हो ।

यो पनि पढ्नुहोस्

सङ्घीयतालाई थप बलियो बनाउन राष्ट्रियस्तरमा सहमति

सङ्घीयतालाई थप बलियो बनाउन राष्ट्रियस्तरमा सहमति

१० घण्टा अगाडि
तर्साएर शासन नगर्न सरकारलाई चेतावनी

तर्साएर शासन नगर्न सरकारलाई चेतावनी

१ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

विदेशमा रहेका देउवा परिवारको सम्पत्ति शुद्धीकरणको अनुसन्धान कसरी हुन्छ ?

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

ललितपुरमा चोरी गर्ने समूहका व्यक्तिहरू पक्राउ

सञ्चार नेटवर्कमा आएको समस्याले अमेरिकामा रोकियो उडान

१२ हजार ९६७ जना सवारीचालक कारबाहीमा

एमालेकाे राष्ट्रिय भेलामा ३ हजार ५१४ जना सहभागी हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक