मङ्ल, मंसिर २, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

धितोपत्र बोर्डमा अध्यक्ष नियुक्त गर्न नसकेको स्वीकार

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
रोजगारी सिर्जना गर्ने नीति कार्यक्रम आएको छ : अर्थ मन्त्री
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । निवर्तमान अर्थमन्त्री वर्षमान पुनले आफूले नेपाल धितोपत्र बोर्डमा अध्यक्ष नियुक्त गर्न नसकेको स्वीकार गरेका छन् ।

आइतबार प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले मागेको विश्वासको मतमाथि बोल्ने क्रममा उनले आफू भन्दा अगाडिका अर्थमन्त्री डा. प्रकाशशरण महतले समेत धितोपत्र बोर्डका अध्यक्ष नियुक्त गर्न कोसिस गरेको बताए । ‘धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्नलाई म भन्दा अगाडिको अर्थमन्त्रीले कोसिस गर्नुभयो । मैले पनि सकेन । अब नयाँ अर्थमन्त्रीलाई त्यो जिम्मेवारी आएको छ’ पुनले भने । नेकपा माओवादी केन्द्रका उपमहासचिव समेत रहेका पुनले धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्न नसकेको स्वीकार गदै देश राजनीतिक दलहरूले, राजनीतिक नेताहरूले चलाउनुपर्ने जनाए ।

यसका सम्बन्धमा प्रधानमन्त्री ओलीबाट आफूले जवाफ चाहेको पनि पुनले जनाए । ‘म आम जनताको अगाडि राख्न चाहन्छु कि यो देश राजनीतिक दल, राजनीतिक नेताले चलाउने हो कि विचौलियाहरूले चलाउने हो ? यसको जवाफ छिट्टै प्रधानमन्त्रीले दिनुहुनेछ,’ पुनले भने । नेताहरू त्यागी रहेको उल्लेख गर्दै नेताहरूले नै देश चलाउने वातावरणका लागि समेत पुनले आग्रह गरे ।

‘मेरो अपेक्षा– नेताहरू त्याग गर्नुभएको छ, बलिदान गर्नुभएको छ, जेल पर्नुभएको छ, युद्ध सबैबाट आउनुभएको छ । नेताहरूले देश चलाइदिनुस् । पार्टीहरूले देश चलाइदिनु्स्, विचौलियाहरूले होइन,’ माओवादीका उपमहासचिव पुनले भने ।

यो पनि पढ्नुहोस्

सङ्घीयतालाई थप बलियो बनाउन राष्ट्रियस्तरमा सहमति

सङ्घीयतालाई थप बलियो बनाउन राष्ट्रियस्तरमा सहमति

१० घण्टा अगाडि
तर्साएर शासन नगर्न सरकारलाई चेतावनी

तर्साएर शासन नगर्न सरकारलाई चेतावनी

१ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

विदेशमा रहेका देउवा परिवारको सम्पत्ति शुद्धीकरणको अनुसन्धान कसरी हुन्छ ?

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

ललितपुरमा चोरी गर्ने समूहका व्यक्तिहरू पक्राउ

सञ्चार नेटवर्कमा आएको समस्याले अमेरिकामा रोकियो उडान

१२ हजार ९६७ जना सवारीचालक कारबाहीमा

एमालेकाे राष्ट्रिय भेलामा ३ हजार ५१४ जना सहभागी हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक