शनि, साउन ३०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home वाणिज्य

वैज्ञानिकहरूले चन्द्रमामा एउटा ठूलो भूमिगत गुफा फेला

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
वैज्ञानिकहरूले चन्द्रमामा एउटा ठूलो भूमिगत गुफा फेला
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

एजेन्सी । वैज्ञानिकहरूले चन्द्रमामा एउटा ठूलो भूमिगत गुफा फेला पारेका छन् ।

नासाको चन्द्र अन्वेषण उपग्रह लुनार रुकनेसेन्स अर्बिटर (एलआरओ) को रेडार डेटाका आधारमा गुफा फेला परेको हो ।यो गुफा ५५ वर्षअघि नील आर्मस्ट्रङ र बज एल्ड्रिन सवार एपोलो ११ अवतरण गरेको ‘मेयर ट्रान्क्विलिटाटिस’ नजिकै रहेको छ । वैज्ञानिकहरूका अनुसार यो गुफा चन्द्र सतहदेखि १५० मिटर तल रहेको छ र ४५ मिटर चौडा र ८० मिटर लामो रहेको छ । यस गुफालाई चन्द्रमा जाने अन्तरिक्षयात्रीहरूले बासका लागि प्रयोग गर्न सक्ने सम्भावना छ ।

चन्द्रमामा हुने विकिरण, अस्थिर तापक्रम तथा प्रतिकूल वातावरणबाट बचाउन गुफाले महत्त्वपूर्ण भूमिका खेल्न सक्ने वैज्ञानिकहरूले आशा व्यक्त गरेका छन् ।गुफामा पानीको बरफ पनि हुन सक्ने सम्भावना छ, जसले अन्तरिक्ष यात्रीहरूको जीवनयापनका लागि आवश्यक स्रोत प्रदान गर्न सक्नेछ । यसकारण यो गुफा चन्द्रमामा बास बस्नका लागि उत्तम विकल्प हुनसक्ने विश्लेषण गरिएको छ ।

वैज्ञानिकहरूले यस प्रकारका गुफा चन्द्रमामा अझ धेरै भेटिन सक्ने अनुमान गरेका छन् । तर गुफाको संरचना र बारम्बार गइरहने भूकम्प चुनौतीपूर्ण हुन सक्ने वैज्ञानिकहरूको भनाइ छ ।

यस खोजले चन्द्रमामा भविष्यका मिशनहरूका लागि नयाँ सम्भावनाहरू खोल्ने र मानव बसोबासका लागि थप सुरक्षाको सुनिश्चितता प्रदान गर्ने जनाइएको छ ।

यो पनि पढ्नुहोस्

इन्डोनेसियामा गयाे शक्तिशाली भूकम्प

१ घण्टा अगाडि
शिक्षा क्षेत्रका सबै सरोकारवालासँग प्रत्यक्ष छलफल गर्ने

शिक्षा क्षेत्रका सबै सरोकारवालासँग प्रत्यक्ष छलफल गर्ने

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

“सामाखुसी-टोखा- झाेर’ बाटो बचाउन मन्त्रीहरूलाई ध्यानाकर्षण

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पत्रकार किशोर श्रेष्ठ पक्राउ गरिएकोमा माकुनेकाे आपत्ति

सांसदले नै बुझेनन् आफ्नो जिम्मेवारी !

सरकारी सूचना प्रवाहलाई प्रभावकारी बनाउन जोड

किशोर श्रेष्ठ प्रकणः प्रेसमाथिको सरकारी दमनले शाही शासनको झल्को

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक