मङ्ल, मंसिर २, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

जनमत केन्द्र सरकारमा नआएपनि समर्थन यथावतै :  सीके राउत

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
राजनीतिक अस्थिरतासँगै विकृति बढेको बयान
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं ।  मधेस प्रदेश सरकारमा नेतृत्व गरिरहेको सीके राउतको पार्टी जनमत केन्द्र सरकारमा नआएपनि समर्थन कायमै रहेको  जनाएको छ । 

केन्द्र सरकारको मन्त्रिमण्डलमा जनमतले आफ्नो मन्त्री नपठाएपछि जनमतले नयाँ सरकारलाई समर्थन नगरेको हो कि भन्ने विषयमा धेरैको दुबिधा थियो। तर जनमत प्रवक्ता सरद सिंह यादवले आफूहरूले मधेश सरकारमा नै नेतृत्व गर्ने भएकाले केन्द्र सरकारको कुनै पनि भूमिकामा मन्त्रालयमा नलिएको दाबी गरे ।

उनले खबरहरूलाई भने, ‘हामी प्रदेश सरकारमा परिणाम आउने गरी काम गर्छौं ।  नयाँ सरकारमा हामी पहिले कांग्रेस एमाले रहँदादेखि नै सहभागी छौँ। सरकारको मन्त्रिमण्डलमा सहभागी हुन हामीलाई कुनै इच्छा थिएन । वर्तमान गठबन्धनलाई हाम्रो  पूरा समर्थन छ, हामी वर्तमान गठबन्धनको विश्वासिलो दल समेत हो।’

यता पार्टी अध्यक्ष सीके राउत पनि आफूहरूले मधेस सरकारमा नै बेथिति र विसंगतिविरुद्ध परिणाम आउने किसिमको काम गर्ने दाबी गर्छन्। उनका अनुसार, ‘हामी मधेसमा सबैभन्दा राम्रो काम गरेर देखाउनेछौँ। यसका लागि हामीलाई नयाँ गठबन्धनले साथ र विश्वास दिनुभएको छ। हामी पूराका पूरा जिम्मेवारी पूरा गरेर काम गर्छौं।’

मधेस प्रदेश सरकारमा जनमतका तर्फबाट सतिश कुमार सिंह मुख्यमन्त्रीमा छन्।  बाँकी कार्यकाल उनीले नै मुख्यमन्त्री चलाउने हो भन्ने प्रश्नमा राउतले भने अहिलेसम्म त्यस्तो कुनै साझेदारी नभएको दाबी गरे।

यो पनि पढ्नुहोस्

सङ्घीयतालाई थप बलियो बनाउन राष्ट्रियस्तरमा सहमति

सङ्घीयतालाई थप बलियो बनाउन राष्ट्रियस्तरमा सहमति

८ घण्टा अगाडि
तर्साएर शासन नगर्न सरकारलाई चेतावनी

तर्साएर शासन नगर्न सरकारलाई चेतावनी

१ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

विदेशमा रहेका देउवा परिवारको सम्पत्ति शुद्धीकरणको अनुसन्धान कसरी हुन्छ ?

ललितपुरमा चोरी गर्ने समूहका व्यक्तिहरू पक्राउ

सञ्चार नेटवर्कमा आएको समस्याले अमेरिकामा रोकियो उडान

१२ हजार ९६७ जना सवारीचालक कारबाहीमा

एमालेकाे राष्ट्रिय भेलामा ३ हजार ५१४ जना सहभागी हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक