सोम, मंसिर १, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

माकेसित सहकार्य तोडिएको बारेमा केपी ओलीले जवाफ दिनुपर्ने माग

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
माकेसित सहकार्य तोडिएको बारेमा केपी ओलीले जवाफ दिनुपर्ने माग
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले आफ्नो पार्टीसँगको सहकार्य किन तोडिएको भन्‍नेबारेमा एमाले अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिनुपर्ने माग गरेका छन् ।

ओलीकै प्रस्तावमा ४ महिना अगाडि एमाले र माओवादीका बीचमा सहकार्य सुरु भएको उल्लेख गर्दै उनले प्रधानमन्त्ती प्रचण्डले ‘के गर्नुपर्नेमा के गर्न सकेनन् र गठबन्धन तोडिएको हो ‘ त्यो पनि बताइदिन भनेका छन् ।

‘मैले यही मञ्चबाट प्रश्न गर्नुपर्छ कमरेड केपी ओलीलाई, यहाँले जुन उद्देश्यसहित सहकार्य सुरु गर्नुभयो । अहिले कुन उद्देश्यले केन्द्रित भएर सहकार्य तोड्नुभयो ?’ मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै दाहालले भने । चार महिना अगाडि नै कम्युनिस्ट जनमतल निराश भएकाले सहकार्य गरौं भनेर एमाले अध्यक्ष ओलीले प्रस्ताव गरेको र उक्त प्रस्तावलाई माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले स्वीकार गरेको बताए । तर, अहिले आएर सहकार्य तोडिनुको स्पष्ट कारण थाहा पाउन नसकेको उनले जनाए ।

नेपाल धितोपत्र बोर्डको अध्यक्षको नियुक्ति नै गठबन्धन तोडिएको हो भन्ने उनको प्रश्न छ । वा नक्कली भुटानी शरणार्थी प्रकरण लगायतका विषय अगाडि बढेपछि गठबन्धन फेरिएको हो भन्ने उनको प्रश्न छ । ओलीले विगतमा पनि सरकारको नेतृत्व गरेको र झण्डै दुई तिहाइ बहुमतसहितको सरकारको नेतृत्व समेत गरेको जनाए ।

‘उहाँ सरकारमा जाादा ७ खर्ब ऋण थियो । सरकारबाट फर्किँदा १८ खर्ब पुग्यो । ११ खर्ब ऋण नेपालको बढेको छ’ सांसद दाहालले भने । ओली नेतृत्वको सरकारकै पालामा भएको भ्रष्टाचारका फाइलहरु समेत खुल्न थालेपछि सरकार फेरिएको हो भन्ने उनको आशंका छ ।

यो पनि पढ्नुहोस्

सङ्घीयतालाई थप बलियो बनाउन राष्ट्रियस्तरमा सहमति

सङ्घीयतालाई थप बलियो बनाउन राष्ट्रियस्तरमा सहमति

६ घण्टा अगाडि
तर्साएर शासन नगर्न सरकारलाई चेतावनी

तर्साएर शासन नगर्न सरकारलाई चेतावनी

१ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

विदेशमा रहेका देउवा परिवारको सम्पत्ति शुद्धीकरणको अनुसन्धान कसरी हुन्छ ?

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

ललितपुरमा चोरी गर्ने समूहका व्यक्तिहरू पक्राउ

सञ्चार नेटवर्कमा आएको समस्याले अमेरिकामा रोकियो उडान

१२ हजार ९६७ जना सवारीचालक कारबाहीमा

एमालेकाे राष्ट्रिय भेलामा ३ हजार ५१४ जना सहभागी हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक