सोम, मंसिर १, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

रास्वपाका मन्त्रीहरूले मन्त्री निवास छोडे

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
आजदेखि रास्वपाको वडा अधिवेशन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं  । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का तर्फबाट पुष्पकमल दाहाल नेतृत्वमा सरकारमा सहभागी भएका मन्त्रीहरूले सरकारले उपलब्ध गराएको मन्त्री निवास छोडेका छन् ।

उनीहरूले प्रधानमन्त्री पदमुक्त नहुँदै र आफूहरूले पदबाट राजीनामा नदिइ मन्त्री निवास छोडेका हुन् । रास्वपाबाट सभापति रवि लामिछाने उपप्रधानमन्त्रीतथा गृह, विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद, डोलप्रसाद अर्याल श्रम रोजगार तथा सामाजिक सुरक्षा र सुमना श्रेष्ठ शिक्षा विज्ञान तथा प्रविधिमन्त्री छन् । उनीहरू सबैले मन्त्री निवास छोड्न लागेको जनाएका छन् ।

युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले मन्त्री निवास छोडेको र अन्य तीन मन्त्रीले भोलिसम्म छोडिसक्ने मन्त्री निवासको व्यवस्थापन गर्दै आएको सहरी विकास मन्त्रालय अन्तर्गतको कार्यालयले जानकारी गराए । उनीहरूले आफ्ना व्यक्तिगत सामान सार्न सुरु गरिसकेको कार्यालयले जानकारी दिएको छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेबाहेक अरु मन्त्री अत्यावश्यक काम बाहेक मन्त्रालय जान छाडेका छन् ।

खेलकुदमन्त्री श्रेष्ठले आफू त शुक्रबारबाट नै मन्त्रालय जान छोडेको जानकारी दिए । नेपाली कांग्रेस र नेकपा एमालेले नयाँ गठबन्धन बनाउने निर्णय गरेपछि दाहाल नेतृत्वको सरकार अल्पमतमा परेको छ । दाहालले २८ असारमा विश्वासको मत लिने निर्णय गरेका छन् । उनलाई दिएको समर्थन फिर्ता नलिएको र सरकारलाई दिएको समर्थन फिर्ता नलिएको रास्वपाका मन्त्रीहरूले मन्त्रीनिवास छोड्न लागेका हुन् ।

यो पनि पढ्नुहोस्

सङ्घीयतालाई थप बलियो बनाउन राष्ट्रियस्तरमा सहमति

सङ्घीयतालाई थप बलियो बनाउन राष्ट्रियस्तरमा सहमति

५ घण्टा अगाडि
तर्साएर शासन नगर्न सरकारलाई चेतावनी

तर्साएर शासन नगर्न सरकारलाई चेतावनी

१ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

विदेशमा रहेका देउवा परिवारको सम्पत्ति शुद्धीकरणको अनुसन्धान कसरी हुन्छ ?

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

ललितपुरमा चोरी गर्ने समूहका व्यक्तिहरू पक्राउ

सञ्चार नेटवर्कमा आएको समस्याले अमेरिकामा रोकियो उडान

१२ हजार ९६७ जना सवारीचालक कारबाहीमा

एमालेकाे राष्ट्रिय भेलामा ३ हजार ५१४ जना सहभागी हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक