सोम, मंसिर १, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

प्रचण्डलाई धोका दिएर ओलीले गलत काम गरे

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
प्रचण्डलाई धोका दिएर ओलीले गलत काम गरे
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । राजनीतिक विश्लेषक, प्रा.डा. सुरेन्द्र केसीले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बन्ने नैतिक धरातल नरहेको जनाएका छन् ।

हिजो (बिहीबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले कारण नभई पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार ढालेकाले अहिले उनलाई प्रधानमन्त्री बन्न नैतिक धरातलले नदिने जनाएका हुन् । ‘अहिले केपी शर्मा ओली प्रधानमन्त्री हुने नैतिक धरातल छ भन्ने मलाई लाग्दैन । चार महिना अगाडि उहाँले त्यो गठबन्धन बनाउनुभएको हो ।

अहिले के कारणले सरकार ढाल्नुभयो ? कारण चाहियो देशलाई,’– उनले भने । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको कार्यशैलीमा अनेकौं प्रश्नहरु भएपनि प्रधानमन्त्री प्रचण्डमा त्यस्तो प्रकारको कुनै नैतिक प्रश्न नरहेको उनले जनाए । चार महिना अगाडि कांग्रेससँगको गठबन्धन टुटाएर आफूसँग मिल्न आएका प्रचण्डलाई धोका दिएर ओलीले गलत गरेको उनको भनाइ छ । अहिले ओलीले काँध फेर्नुपर्ने कुराको कुनै औचित्यता नरहेको जनाए ।

उनले कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री प्रचण्डसँग बदला लिनुलाई उनले स्वभाविक रुपमा चित्रण गरे । तर, एमाले अध्यक्ष ओलीको यही व्यवहारले कांग्रेस सभापति देउवा प्रधानमन्त्री बन्नेमा आशंका रहेको उनले जनाए ।

यो पनि पढ्नुहोस्

सङ्घीयतालाई थप बलियो बनाउन राष्ट्रियस्तरमा सहमति

सङ्घीयतालाई थप बलियो बनाउन राष्ट्रियस्तरमा सहमति

४ घण्टा अगाडि
तर्साएर शासन नगर्न सरकारलाई चेतावनी

तर्साएर शासन नगर्न सरकारलाई चेतावनी

१ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

विदेशमा रहेका देउवा परिवारको सम्पत्ति शुद्धीकरणको अनुसन्धान कसरी हुन्छ ?

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

ललितपुरमा चोरी गर्ने समूहका व्यक्तिहरू पक्राउ

सञ्चार नेटवर्कमा आएको समस्याले अमेरिकामा रोकियो उडान

१२ हजार ९६७ जना सवारीचालक कारबाहीमा

एमालेकाे राष्ट्रिय भेलामा ३ हजार ५१४ जना सहभागी हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक