बुध, जेष्ठ २७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

बिहे पासलाई नयाँ वर्ष २०८० को कोसेलीस्वरूप दर्शकमाझ पस्किने

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
बिहे पासलाई नयाँ वर्ष २०८० को कोसेलीस्वरूप दर्शकमाझ पस्किने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । पछिल्लो समय एकपछि अर्को गर्दै अभिनेता दयाहाङ राईका चलचित्रहरू प्रदर्शनमा आइरहेका छन् । यसैक्रममा आगामी नयाँ वर्षको अवसर पारेर उनले अभिनय गरेको नयाँ चलचित्र ‘बिहे पास’ रिलिज हुने भएको छ ।

‘बिहे पास’ एउटा पोस्टरमा दयाहाङ र प्रकृतिलाई मात्र प्रस्तुत गरिएको छ भने अर्काे पोस्टरमा यी दुईसँगै बुद्धि तामाङ, शिशिर बाङ्देल र रवीन्द्र झा रहेका छन् । निर्माण पक्षले बिहे पासलाई नयाँ वर्ष २०८० को कोसेलीस्वरूप दर्शकमाझ पस्कन लागेको बताएको छ ।

यस चलचित्रको बिहीबार वसन्त पञ्चमीको अवसर पारेर फस्ट लुक्स सार्वजनिक गरिएको छ । यस चलचित्रमा दयाहाङ राई, प्रकृति श्रेष्ठ, श्याम राई, विशाल पहाडी, सुवास गजुरेल, हिउँवाला गौतम, रुषा न्यौपाने, नवीन शेरचन, उमा बानियाँ र प्रकाश भुजेलले अभिनय गरेका छन् । चलचित्र ‘बिहे पास’लाई प्रवेश पौडेलले निर्देशन गरेका हुन् । यसलाई रोहित कटेल र रत्न श्रेष्ठले निर्माण गरेका हुन् । ग्याल्जेन लामा र बालकृष्ण पाख्रिन यसका सहनिर्माता हुन् । चलचित्रमा शिव ढकालको छायांकन, प्रवेश मल्लिकको संगीत, शैलेन्द्र प्रधानको पाश्र्व संगीत, रामजी लामिछानेको कोरियोग्राफी र मित्र गुरुङको सम्पादन रहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिनिधिसभा बैठक अहिले बस्दै

प्रतिनिधिसभा बैठक अहिले बस्दै

१ मिनेट अगाडि
सडक यात्रा सुरक्षित बनाउने राज्यको दायित्व

रास्वपाकाे ६३ जिल्लामा अधिवेशन सम्पन्न

१३ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

उच्च शिक्षामा विद्यार्थी ड्रपआउटका बढ्दो चुनौती

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

६ दिने ब्लाइन्ड फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

आदिवासी जनजाति उत्थान प्रतिष्ठान खारेज गर्ने निर्णय फिर्ता नलिए आन्दोलनमा उत्रिने मोर्चाको चेतावनी

मन्त्रिपरिषद् विस्तार जारी

विश्वकपकाे रौनक र उत्साह उत्कर्षमा पुग्याे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक