मङ्ल, अशोज १३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

महिलाहरूलाई सीप सिकाई रआर्थिक रूपमा सक्षम बनाउन तालिम

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
महिलाहरूलाई सीप सिकाई रआर्थिक रूपमा सक्षम बनाउन तालिम
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

कावासोती। कावासोती नगरपालिकाले महिलाहरूलाई आयआर्जनसँग जोड्ने उद्देश्यले विभिन्न सीपमूलक तालिम प्रदान गर्दै आएको छ । हरेक महिलालाई उत्पादन र रोजगारसँग जोड्नु अहिलेको आवश्यकता रहेको भन्दै कावासोती नगरपालिकाले गरिबी निवारणका लागि लघुउद्यम कार्यक्रम अन्तर्गत महिलालाई ४५ दिने सिलाई कटाई तालिम दिइएको हो ।

कावासोती नगर उपप्रमुख फुलकुमारी थनेतले समाजमा महिला, पुरुषबिच समानता ल्याउन चुलोचौकोमा सीमित रहेका महिलाहरूलाई सीप सिकाई आर्थिक रूपमा सक्षम बनाउन अति जरुरी रहेकाले यो तालिम सञ्चालन गरिएको जनाइन। तालिममा सिकेका कुराहरूलाई व्यवहारमा प्रयोग गरी आत्मनिर्भर बन्न तालिममा सहभागी महिलाहरूलाई आग्रह समेत गर्नुभयो । महिलाहरूलाई स्वरोजगार बनाउन यसअघि कृषि, ब्युटिसियन लगायतका तालिमहरू पनि सञ्चालन गरेको उहाँको भनाइ छ ।

कावासोती ६ का सिवानी भुर्तेलले आफूले केही सीप सिकेर उद्यमी बन्न सकौँ भन्ने उद्देश्यले सिलाई कटाइको तालिम लिन आएको जनाइन। आत्मनिर्भर हुन सके सामाजिक र पारिवारिक रूपमा हेर्ने दृष्टिकोणमा फरक आउने साथै परनिर्भरता हट्ने हुनाले यो तालिम सिक्ना पाउँदा खुसी लागेको जनाइनकी छिन। श्रीमानको भर नपरी आफैले सीप सिकेर व्यवसाय गर्ने सोच रहेको उहाँले जनाइनकी छिन।

त्यस्तै, कावासोती कै अनुस्का अधिकारीले पनि सिलाइ कटाइको तालिमबाट व्यवसाय के हो कसरी सञ्चालन गर्ने भन्ने कुरा तालिमबाट सिकेको जनाइनकी छिन । तालिममा बच्चा र महिलाका कपडा लगायतका सामग्रीहरू बनाउन सिकेको अधिकारीले जनाइनकी छिन ।

महिलाहरूलाई सीप सिकाई स्वरोजगार र आत्मनिर्भर बनाउन, आफैले सीप सिकेर आर्थिक उपार्जन गर्न सकेमा महिला हिंसाको कमी हुनुका साथै सुखी परिवार बनाउन समेत टेवा पुग्ने कावासोती ६ का वडाध्यक्ष यम बहादुर थापाले जनाउनुभयो । उहाँले भन्नुभयो, “महिलालाई कावासोती नगरपालिका र ६ नम्बर वडाले ४५ दिनको सिलाई कटाइको तालिम दिएको हो । पहिलो लेभलको सकिएको छ अब दोस्रो लेवलको तालिम दिन सके सबै डिजाइन अनुसारका सामग्रीहरू बनाउन सक्षम हुनेछन् ।”

तालिम दिइसकेपछि व्यवहारमा लाग्ने दिनुपर्छ अधुरो दिएर के गर्ने, सिलाई कटाइको दोस्रो तालिम पनि छिट्टै दिने योजना बनाएको उहाँले जनाउनुभयो । उद्यमी नहुँदा माग अनुसार पुर्‍याउन सकिएको छैन । स्थानीय तहले दिएको तालिमबाट गाउँगाउँमा महिला उद्यमी तयार हुने आशा छ । सीपमूलक तालिमहरू सञ्चालन भएपनि दिगो नभएको भन्दै यो तालिम लिएका महिलाहरूले पनि सिकेको सीपको सदुपयोग गरी आयआर्जनमा लाग्ने विश्वास व्यक्त गर्नुभयो ।

यो पनि पढ्नुहोस्

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

१७ मिनेट अगाडि
१ अर्ब ९९ करोड १६ लाख ९७ हजार रुपैयाँको बजेट स्वीकृत

१ अर्ब ९९ करोड १६ लाख ९७ हजार रुपैयाँको बजेट स्वीकृत

४६ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आवासीय चिकित्सक फिर्ता बाेलाउन अनुराेध

पितृ तर्पण : वैदिक स्मृतिदेखि महालया र सोह्रश्राद्धसम्मको सनातन परम्परा

मन्त्रिपरिषद् बैठक आज बस्दै

मैदान पुग्नसमेत नपाउँदै खेल रद्द

भीआईपी तामझाम संस्कार अन्त्य गर्दै बालेन सरकार

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक