सोम, मंसिर १, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

एक्कासी बेहोस भएका लेखा अधिकृत हरिबहादुर क्षेत्रीको मृत्यु

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
एक्कासी बेहोस भएका लेखा अधिकृत हरिबहादुर क्षेत्रीको मृत्यु
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले उद्यानमा मंगलबार आयोजित सार्वजनिक कार्यक्रममा एक्कासी बेहोस भएका वीरेन्द्रनगर नगरपालिका सुर्खेतका लेखा अधिकृत हरिबहादुर क्षेत्रीको मृत्यु भएको छ ।

५२ वर्षका उनको मंगलबार बिहान हृदयाघातका कारण मृत्यु भएको कर्णाली प्रदेश अस्पतालका चिकित्सक डा. केएन पौडेलले बताए ।  उनका अनुसार क्षेत्रीलाई यसअघि पनि हृदयघात भएको  थियो ।

मंगलबार बुलबुले उद्यानमा डुङ्गा सञ्चालनको उद्घाटन गरिएको थियो । उक्त औपचारिक कार्यक्रममा उद्घोषकको भूमिकामा क्षेत्री नै थिए ।

कार्यक्रम सकिएपछि कार्यक्रम स्थलमै एक्कासि बेहोस भएका थिए । त्यसपछि तत्काल उपचारका लागि उनलाई प्रदेश अस्पताल कालागाउँ लगिएको थियो ।

उपचारकै क्रममा उनको मृत्यु भएको चिकित्सकहरूले जनाएका छन् । अस्पतालका अनुसार उनको अक्सिजन लेभलमा सुधार नहुँदा मृत्यु भएको हो ।

उनी ०७४ साउनयता वीरेन्द्रनगर नगरपालिकामा कार्यरत थिए । पर्वतको कुश्मा स्थायी ठेगाना भएका क्षेत्रीले हाल वीरेन्द्रनगर नगरपालिका–७, इत्राम घर बनाएका थिए ।

यो पनि पढ्नुहोस्

सञ्चार नेटवर्कमा आएको समस्याले अमेरिकामा रोकियो उडान

सञ्चार नेटवर्कमा आएको समस्याले अमेरिकामा रोकियो उडान

३ घण्टा अगाडि
छटघाट कुरेर बसेका वृद्ध शंकास्पद अवस्थामा मृत फेला

छटघाट कुरेर बसेका वृद्ध शंकास्पद अवस्थामा मृत फेला

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

व्यवसायी महेश श्रेष्ठ कीर्तिपुरबाट पक्राउ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सञ्चार नेटवर्कमा आएको समस्याले अमेरिकामा रोकियो उडान

तर्साएर शासन नगर्न सरकारलाई चेतावनी

छटघाट कुरेर बसेका वृद्ध शंकास्पद अवस्थामा मृत फेला

गगनमाथि कांग्रेसको अभिभारा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक