सोम, मंसिर १, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार शिक्षा

कीर्तिपुर नगरका सम्पूर्ण विद्यालयमा नेपाल भाषा अध्यापन गराउन ध्यानाकर्षण

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
कीर्तिपुर नगरका सम्पूर्ण विद्यालयमा नेपाल भाषा अध्यापन गराउन ध्यानाकर्षण
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । कीर्तिपुर नगरपालिकाका सम्पूर्ण विद्यालयमा नेपाल भाषा अध्यापन गराउन ध्यानाकर्षण गराएका छन् ।

जेठ ११ गते शुक्रबार कीर्तिपुर नगरपालिकाका उपमेयर  शुभलक्ष्मी शाक्य (सुनिता) लाई नेवाः बस्ती नेवाः स्कुल अभियान संयोजक र नेवाः विद्यार्थी युनियनका अध्यक्ष रिदेन महर्जनले बाग्मती प्रदेशमा नेपालभाषा र तामांग भाषा सरकारी कामकाजी भाषाका रूपमा लागू भएकाे तथा  स्थानीय भाषा ऐन मुताविक कीर्तिपुर नगरपालिका अन्तर्गतका सम्पूर्ण  सरकारी  र  निजी विद्यालयका तल्लाे तहदेखि माथिल्लाे तहसम्म नेपालभाषा अनिवार्य रूपमा अध्यापन गराउनुपर्नेमा जाेड दिएका छन् ।

उनीहरूका अनुसार कीर्तिपुर नगरपालिकाका सम्पूर्ण  सरकारी विद्यालयमा जस्तै  सम्पूर्ण निजी विद्यालयहरूमा नेपाल भाषा सशक्त ढंग अध्ययन अध्यापन गराउनुपर्ने जसका लागि  स्थानीय तहदेखि  नेपालभाषा अनुगमन समिति गठन गरी बेलाबखत अनुगमन गर्नुपर्नेमा कीर्तिपुर  नगरपालिकाका उपमेयर शुभलक्ष्मी शाक्य (सुनिता) लाई ध्यानाकर्षण गराएका छन् ।

अहिले पाठ्यक्रमकाे सवालमा  उपमेयरले  कक्षा चारसम्मका पाठ्यपुस्तक प्रकाशित भई कक्षा सम्म नेपालभाषा सरकारी विद्यालयमा अनिवार्य रूपमा अध्यापन भइरहेकाे जनाउँदै  साथै पुनः छलफलका आफु तयार रहेको जानकारी गराए ।

 

यो पनि पढ्नुहोस्

त्रिविको परीक्षा भएको ९० दिनभित्र नतिजा सार्वजनिक हुने

अबदेखि त्रिवि दिक्षान्त समाराेह सातै प्रदेशमा

१ हप्ता अगाडि
तीन वटा विश्वविद्यालय उपकुलपतिविहीन

वैदिक विश्वविद्यालय स्थापना कार्यान्वयनमा लैजानुपर्नेमा जोड

२ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

व्यवसायी महेश श्रेष्ठ कीर्तिपुरबाट पक्राउ

रास्वपाका २० नेता आज चीन प्रस्थान

हिन्दु धर्मगुरुहरूले ‘पाँच पाण्डव’ हेरेपछि भने– हेर्नै पर्ने उत्कृष्ट सिनेमा

सुनको भाउ घट्याे

तर्साएर शासन नगर्न सरकारलाई चेतावनी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक