सोम, मंसिर १, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

इजरायलसँग नयाँ वार्ता गर्न हमास अस्वीकार

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
इजरायलसँग नयाँ वार्ता गर्न हमास अस्वीकार
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

तेल अभिभ । हमासले इजरायलसँग नयाँ वार्ता गर्न अस्वीकार गरेको छ । गाजामा युद्ध विरामका लागि इजरायलले अर्को वार्ता गर्न चाहेको इजरायली सञ्चार माध्यमहरूले बताइरहेकै समयमा हमासका अधिकारी ओसामा हमदानले नयाँ वार्ताको आवश्यकता नभएको अभिव्यक्ति दिएका हुन् ।

सबैखाले आक्रमण रोक्न इजरायलले गाजा पट्टीबाट सेना फिर्ता बोलाउनु पर्ने अल जजिरा अरेबिकसँग शनिबार फोन वार्तामा हमदानले भनेका थिए ।

आफूहरूले सहमति जनाइसकेको युद्ध विरामको प्रस्तावलाई इजरायलले अस्वीकार गरेको भन्दै उनले आफूहरूलाई नयाँ वार्ताको खाँचो नरहेको बताएका छन् ।

इजरायलले नयाँ प्रस्ताव स्वीकार गर्छ भन्ने ग्यारेन्टी नभएको र अर्को वार्ता सुरु गर्नु भनेको इजरायललाई आक्रमणलाई निरन्तरता दिन थप समय दिनु भएको पनि उनको भनाइ छ । यो महिनाको सुरुमा हमासले कतार र इजिप्टको मध्यस्थतामा युद्ध विरामको एउटा प्रस्तावलाई पारित गरेको थियो । तर इजरायलले सो प्रस्ताव आफ्नो माग अनुसार नभएको बताएको थियो ।

यो पनि पढ्नुहोस्

बाक्लो हुस्सुका कारण ठूलो सडक दुर्घटना

बाक्लो हुस्सुका कारण ठूलो सडक दुर्घटना

५ दिन अगाडि
इरान युद्धको भूमिकालाई लिएर ल्याइएको महाभियोग प्रस्ताव

इरान युद्धको भूमिकालाई लिएर ल्याइएको महाभियोग प्रस्ताव

५ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

व्यवसायी महेश श्रेष्ठ कीर्तिपुरबाट पक्राउ

रास्वपाका २० नेता आज चीन प्रस्थान

हिन्दु धर्मगुरुहरूले ‘पाँच पाण्डव’ हेरेपछि भने– हेर्नै पर्ने उत्कृष्ट सिनेमा

सुनको भाउ घट्याे

तर्साएर शासन नगर्न सरकारलाई चेतावनी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक