सोम, मंसिर १, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

ताला लगाएका कारण त्रिचन्द्र क्याम्पसमा पठनपाठन भएन

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
ताला लगाएका कारण त्रिचन्द्र क्याम्पसमा पठनपाठन भएन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । आंशिक प्राध्यापकहरुले पारिश्रामिक माग गर्दै ताला लगाएका कारण त्रिचन्द्र क्याम्पसमा पठनपाठन रोकिएको छ । गत वर्ष साउनदेखि नै पारिश्रमिक नपाएको भन्द आंशिक प्राध्यापकहरुले ३ जेठमा तालाबन्दी गरेका थिए ।

आंशिक प्राध्यापकहरुले प्रशासन, लेखा, क्याम्पस प्रमुख, सहायक क्याम्पस प्रमुखहरुको कार्यकक्षमा ताला लगाएर पढाउन पनि छाडका छन् । करिब ७० प्रतिशत कक्षाभार लिइरहेका आंशिक प्राध्यापकले पढाउन छाडेपछि पढाइ प्रभावित भएको त्रिवि आंशिक प्राध्यापक केन्द्रीय संघर्ष समितिका अध्यक्ष गोकुल लिम्बुले बताएका छन् ।

सहायक क्याम्पस प्रमुख बालकृष्ण पौडेलले आंशिक प्राध्यापकलाई दिने पारिश्रमिकको दरमा सहमति नभएका कारण समस्या भएको बताए । लेखाले ४० मिनेट अध्यापन गराएको शिक्षकको पारिश्रामिक ३९४ रुपैयाँ मात्रै दिन मिल्ने र त्यस भन्दा बढी दिँदा बेरुजु देखिने बताएको पौडेलको भनाइ छ ।

‘अघिल्लो वर्ष ४० मिनेट अध्यापन गराएको पारिश्रामिक ५९० दिइएको हो तर, पछि लेखाले ४० मिनेट पढाएको पारिश्रामिक एक घण्टा बराबरको दिन नमिल्ने भन्दै २२ लाख रुपैयाँ बेरुजु निकालेपछि हामीले उहाँहरुलाई ३९४ लिन अनुरोध गर्दा अघिल्लो वर्ष दिएर यो वर्ष किन नहुने भन्ने भएपछि समस्या भएको हो’, उनले भने ।

आंशिक प्राध्यापकलाई एउटा कक्षा लिएको ५९० रुपैयाँ नै दिने तर त्यसको अवधि एक घण्टा हुनुपर्ने क्याम्पसको निर्णय रहेको पौडेलले जनाए ।

त्रिचन्द्रका आंशिक प्राध्यापकहरु भने २०७७ सालदेखि दिँदै आएको पारिश्रामिक घटाएर क्याम्पसले प्रस्ताव गरेको ३५३ रुपैयाँ नलिने अडानमा छन् । त्रिचन्द्रमा हाल २१६ जना आंशिक प्राध्यापक छन् ।

यो पनि पढ्नुहोस्

कृष्णनगरमा मनाइयो धूमधामका साथ सांस्कृतिक एकताको पर्व छठ

कृष्णनगरमा मनाइयो धूमधामका साथ सांस्कृतिक एकताको पर्व छठ

७ घण्टा अगाडि
पहुँचविहीन नागरिकहरूका बलियो भरोसाको केन्द्रका रुपमा धमला स्थापित

पहुँचविहीन नागरिकहरूका बलियो भरोसाको केन्द्रका रुपमा धमला स्थापित

८ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

व्यवसायी महेश श्रेष्ठ कीर्तिपुरबाट पक्राउ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

रास्वपाका २० नेता आज चीन प्रस्थान

हिन्दु धर्मगुरुहरूले ‘पाँच पाण्डव’ हेरेपछि भने– हेर्नै पर्ने उत्कृष्ट सिनेमा

सुनको भाउ घट्याे

तर्साएर शासन नगर्न सरकारलाई चेतावनी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक