मङ्ल, भदौ ३०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

कृष्णनगरमा जेष्ठ नागरिक स्वास्थ्य परीक्षण तथा औषधि वितरण कार्यक्रम सम्पन्न

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
कृष्णनगरमा जेष्ठ नागरिक स्वास्थ्य परीक्षण तथा औषधि वितरण कार्यक्रम सम्पन्न
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ मा साेमबार नागरिक स्वास्थ्य प्रवर्धन कार्यक्रम अन्तर्गत जेष्ठ नागरिक स्वास्थ्य परीक्षण तथा औषधि वितरण कार्यक्रम सम्पन्न भएको छ।

कृष्णनगर नगरपालिका वडा नं २ का वडाध्यक्ष कृष्ण कुमार गुप्ताको अध्यक्षता तथा कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाह प्रमुख अतिथिमा, अतिथिमा कृष्णनगर नगरपालिका लेखा प्रमुख मनिष पाण्डे, प्रशासन शाखा प्रमुख राजेश मिश्र लगायत रहेका थिए।
वडा नं २ को सहयोग तथा नागरिक आरोग्य सेवा केन्द्र कृष्णनगरको आयोजनामा जेष्ठ नागरिक स्वास्थ्य परीक्षण तथा औषधि वितरण कार्यक्रम सम्पन्न भएको नागरिक आरोग्य सेवा केन्द्र कृष्णनगरका कविराज नागेश्वर मिश्रले जानकारी दिए।
कार्यक्रममा बोल्दै नगर प्रमुख शाहले स्वास्थ्य मानिसको महत्वपूर्ण पक्ष रहेकाले आफ्नो स्वास्थ्य प्रति सबैले आफै सचेत हुनुपर्ने बताउदै नगर भित्र स्वास्थ्य तथा शिक्षा क्षेत्रको विकासमा आफू लागि परेको बताए।

कार्यक्रममा बोल्दै लेखा प्रमुख मनिष पान्डेले आयुर्वेद पुरानो पद्धति रहेकाले नगरपालिकाले नागरिक आरोग्य सेवा केन्द्र मार्फत नागरिक स्वास्थ्य प्रति विभिन्न कार्यक्रम हरू गर्दै आएको जनाउँदै अगामी दिनमा कार्यक्रम लाई निरन्तरता दिनुपर्ने जनाए।

कार्यक्रममा बोल्दै वडाध्यक्ष गुप्ताले कृष्णनगरमा जेष्ठ नागरिकको स्वास्थ्य प्रति आफू सचेत रहेको जनाउँदै आगामी दिनमा समेत थप यस्तै कार्यक्रम लाउने जनाए।

कपिलवस्तु आयुर्वेद प्रमुख डॉ नलिन नाथ तिवारी, डॉ आशीष चौधरी बरिष्ठ कबीराज हरीलाल उपाध्याय लगायत को चिकित्शीय टीम द्वारा रक्त जाच सहित को स्वस्थपरीक्षण तथा औषधि वितरण गरिएको थियो।
कार्यक्रममा वडा सदस्य नारायण कनोडिया ,रेनु शर्मा, राहुल मोदनवाल तथा वार्ड का विभिन्न ब्यक्ति को उपस्थित रहेको थियो।

यो पनि पढ्नुहोस्

यस्ता छन्  एभोकाडो फलका फाइदाहरू

यस्ता छन् एभोकाडो फलका फाइदाहरू

१४ घण्टा अगाडि
दुर्गा प्रसाईंलाई विमानस्थलमा कार्यक्रम गर्न रोक

दुर्गा प्रसाईंलाई विमानस्थलमा कार्यक्रम गर्न रोक

१४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

मुग्लिन–नारायणगढ सडकखण्ड दुईपटक सवारी आवागमन रोकिने

पत्रकारिता क्षेत्रलाई संकटमा पार्ने कुनै पनि निर्णय स्वीकार्य छैन  : कांग्रेस सभापति थापा

पोखराको बसपार्क क्षेत्र स्थानान्तरण गर्ने तयारी

बाह्य शक्ति राष्ट्रको भूराजनीतिक खेलमैदान बन्न नहुने

बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद भविष्य

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक