सोम, मंसिर १, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार राजनीति

गगनमाथि आरोप लगाउनेमाथि झाक्रीको आक्राेश

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
गगनमाथि आरोप लगाउनेमाथि झाक्रीको आक्राेश
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौँ / सत्तारुढ दल (एकीकृत समाजवादी) नेकपा एसकी सचिव रामकुमारी झाक्री प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री गगन थापाको पक्षमा अभिव्यक्ति दिएकी छन्। झाक्री पछिल्लो राजनीतिक गतिविधिमा केन्द्रित रहेर थापाको समर्थनमा सामाजिक सञ्जालमार्फत देखिएकी हुन्।

गृहमन्त्री रवि लामिछाने र कांग्रेस महामन्त्री थापाबीच विभिन्न प्रकरण र त्यसमाथि अनुसन्धान गर्नुपर्ने भनेर आरोप,प्रत्यारोप चलिरहेको बेला सत्तारुढ दलकै जिम्मेवार नेतृ झाक्रीले ट्विटरमा लेखेकी छन्,‘गगन थापा यो आन्दोलनको नेता हो। युवाहरूको राजनीति आइकन हो। आफ्नो सामर्थ्यले यो तहको नेता बनेको हो। गगन थापा माथि लगाएको आरोपको प्रमाणको भार स्वयं आरोप लगाउनेले पुरा गर्नुपर्छ, हेक्का रहोस्!’

झाक्री हाल सांसद छैनन्। उनि आवद्ध दल नेकपा एसबाट प्रतिनिधिसभामा १० सांसद छन्। नेकपा एसका सांसदले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’लाई सदनमा विश्वासको मत दिएका छन्।

आइतबार संसद बैठकमा बोल्ने क्रममा गृहमन्त्री लामिछानले कांग्रेसका थापासहित अन्य नेता पनि विभिन्न प्रकरणमा मुछिएको र संसदीय समिति बनाएर उनिहरुको पनि व्यक्तिपिच्छे अनुसन्धान गर्ने हो भने आफू पनि अनुसन्धानको घेरामा आउन तयार रहेको भनेर चेतावनी दिएका थिए।

रविको उक्त चेतावनीपछि कांग्रेस महान्त्री थापाले आइतबार अवेर पत्रकारसम्मेलन गरेर रवि मुछिएको सहकारी प्रकरणका प्रमाणका कागजात प्रस्तुत गरेका थिए।

यो पनि पढ्नुहोस्

तर्साएर शासन नगर्न सरकारलाई चेतावनी

तर्साएर शासन नगर्न सरकारलाई चेतावनी

९ घण्टा अगाडि
भ्रष्टाचारविरोधी नागरिकहरुको पहलमा २५ लाख बराबरको पत्रकारिता पुरस्कार स्थापना

अर्थमन्त्री वाग्ले स्वदेश फर्किए

९ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

व्यवसायी महेश श्रेष्ठ कीर्तिपुरबाट पक्राउ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

रास्वपाका २० नेता आज चीन प्रस्थान

हिन्दु धर्मगुरुहरूले ‘पाँच पाण्डव’ हेरेपछि भने– हेर्नै पर्ने उत्कृष्ट सिनेमा

सुनको भाउ घट्याे

तर्साएर शासन नगर्न सरकारलाई चेतावनी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक