आइत, कार्तिक ३०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

अनेरास्ववियूले ६०औं स्थापना दिवसमा साताव्यापी कार्यक्रम गर्ने

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
अनेरास्ववियूले ६०औं स्थापना दिवसमा साताव्यापी कार्यक्रम गर्ने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । अनेरास्ववियूले ६०औं स्थापना दिवसमा साताव्यापी कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

स्थापना दिवसलाई रचनात्मक बनाउन संंगठनले जेठ १ देखि ७ गतेसम्म उपत्यकाका विभिन्न क्याम्पसमा फरक–फरक कार्यक्रम गर्ने भएको हो । जेठ १ गते काठमाडौंको जगडोलमा एक हजार बिरुवा रोपेर अखिल पार्क बनाउने भएको छ ।

२ गते भेलोसिटी क्रिकेट मैदानमा मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता गर्ने, ३ गते कोटेश्वर बहुमुखी क्याम्पसमा रक्तदान र सोही दिन काठमाडौंको सेन्ट लरेन्स कलेजमा शैक्षिक बहस गर्ने अनेरास्ववियूले जनाएको छ ।

जेठ ४ गते सरस्वती बहमुखी क्याम्पसमा अन्तरकलेज ब्याडमिन्टन, ५ गते बालाजु इन्जिनियरिङ कलेजमा मैत्रीपूर्ण भलिबल प्रतियोगिता, ६ गते रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर)मा अन्तरकलेज फुटसल प्रतियोगिता गर्ने संगठनले जनाएको छ ।

७ गते शंकरदेव क्याम्पसमा विगतदेखि वर्तमानसम्मका अनेरास्ववियूका गतिविधि समेटिएको फोटो प्रदर्शनी, विद्यार्थी सम्मान तथा सांस्कृतिक कार्यक्रम राखिएको अनेरास्ववियूका महासचिव महेश श्रेष्ठले जानकारी दिए ।

यो पनि पढ्नुहोस्

तर्साएर शासन नगर्न सरकारलाई चेतावनी

तर्साएर शासन नगर्न सरकारलाई चेतावनी

५ घण्टा अगाडि
भ्रष्टाचारविरोधी नागरिकहरुको पहलमा २५ लाख बराबरको पत्रकारिता पुरस्कार स्थापना

अर्थमन्त्री वाग्ले स्वदेश फर्किए

५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

व्यवसायी महेश श्रेष्ठ कीर्तिपुरबाट पक्राउ

रास्वपाका २० नेता आज चीन प्रस्थान

हिन्दु धर्मगुरुहरूले ‘पाँच पाण्डव’ हेरेपछि भने– हेर्नै पर्ने उत्कृष्ट सिनेमा

सुनको भाउ घट्याे

तर्साएर शासन नगर्न सरकारलाई चेतावनी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक