आइत, कार्तिक ३०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

सरगम १८ महिनाको बन्दी जीवन बिताएर रिहा

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
सरगम १८ महिनाको बन्दी जीवन बिताएर रिहा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । जनपत्रकार संगठन नेपालका केन्द्रीय सदस्य सुमन श्रेष्ठ (सरगम) रिहा भएका छन् । आइतबार भोजपुर जिल्ला अदालतको आदेश पछि उनी रिहा भएका हुन् । २०७९ साल असोज २० गते पक्राउ परेका सरगम १८ महिनाको बन्दी जीवन बिताएर रिहा भएका हुन् ।

भोजपुर जिल्ला पौवादुङ‌मा गाउँपालीका वडा न २ तिवारीभन्ज्याश्रमा हुने सत्ता गठबन्धनको चुनावी सभामा रिपोटिङका लागि गएका जनप्रत्रकार संगठन नेपालका कोशी प्रदेश संयोजकसमेत रहेका सुमन श्रेष्ठलाई प्रहरी पक्राउ गरेको थियो । उनी सहभागी भएको कार्यक्रममा नजिकै वम विस्फोटन भएको थियो । उक्त विस्फोटबाट उनी गम्भीर घाइते भएका थिए ।

प्रहरीले राजनीतिक प्रतिसोधका कारण उनले नै बम विस्फोट गराएको आरोपमा पक्राउ गरेको थियो । उक्त कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, कांग्रेस नेता प्रकाशशरण महत, तत्कालिन मुख्यमन्त्री राजेन्द्र राई, नेता सुदन किराँती लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

यसैबीच, आइतबार भोजपुर जिल्ला अदालतको आदेश पछि रिहा भएका सुमन श्रेष्ठ (सरगम)लाई परिवारका सदस्यसहित नेकपा भोजपुरले खुल्ला आकाशमा स्वागत गरेको छ ।

यो पनि पढ्नुहोस्

कृष्णनगरमा मनाइयो धूमधामका साथ सांस्कृतिक एकताको पर्व छठ

कृष्णनगरमा मनाइयो धूमधामका साथ सांस्कृतिक एकताको पर्व छठ

३ घण्टा अगाडि
पहुँचविहीन नागरिकहरूका बलियो भरोसाको केन्द्रका रुपमा धमला स्थापित

पहुँचविहीन नागरिकहरूका बलियो भरोसाको केन्द्रका रुपमा धमला स्थापित

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

व्यवसायी महेश श्रेष्ठ कीर्तिपुरबाट पक्राउ

रास्वपाका २० नेता आज चीन प्रस्थान

हिन्दु धर्मगुरुहरूले ‘पाँच पाण्डव’ हेरेपछि भने– हेर्नै पर्ने उत्कृष्ट सिनेमा

सुनको भाउ घट्याे

तर्साएर शासन नगर्न सरकारलाई चेतावनी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक