शनि, जेष्ठ २३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

सिधाकुरा डटकमका प्रकाशक युवराज कँडेलले आफूलाई अडियो उपलब्ध गराउने व्यक्तिको नाम पोले

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
कानुनी जटिलताले प्रधानन्यायाधीश नियुक्ति अन्योल
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । अवहेलना मुद्दा खेपेको सिधाकुरा डटकमका प्रकाशक युवराज कँडेलले आफूलाई अडियो उपलब्ध गराउने व्यक्तिको नाम पोलेका छन्।

वैशाख १७ गतेको आदेशअनुसार बयानका लागि बिहीबार सर्वोच्च अदालतका पुगेका कँडेलले आफूहरुलाई विवादित अडियो ललितपुर गोदावरीका राजकुमार तिमिल्सनाले दिएको बयानका क्रममा खुलाएका हुन्।

न्यायाधीश हरिप्रसाद फुयाल र महेश शर्मा पौडेलको इजलासमा कँडेलले अडियोको स्रोत खुलाएपछि अदालतले उनलाई पनि आइतबार बयानका उपस्थित हुन आदेश दिएको छ। मेल र फोनबाट म्याद तारिख दिएर तिमिल्सिनालाई बयानका लागि उपस्थित गराउन भनेको हो। पत्रकारिताको गोप्य स्रोतको सुरक्षा गर्नु पत्रकारको दायित्व मानिन्छ।

यस्तै सहायक प्रवक्ता गोविन्दप्रसाद तिमिल्सिनाका अनुसार बिहीबार कार्यकारी सम्पादक सम्पादक नविन ढुंगानाको बयान हुन बाँकी रहेकाले उनलाई शुक्रबार उपस्थित हुन भनिएको छ।

यसअघि वैशाख १७ गते न्यायाधीश नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले सिधाकुराका प्रकाशक युवराज कँडेल र कार्यकारी सम्पादक नविन ढुंगानालाई बिहीबार (आज) बयानका लागि उपस्थित हुन आदेश दिएको थियो। आदेशअनुसार कँडेल र ढुंगाना अदालतमा उपस्थित भएका हुन्।

२०७८ वैशाख ८ गते संवैधानिक इजलासबाट अख्तियारले आफैँ पैसा दिएर स्टिङ अपरेशन गर्न पाउने नियमावलीको व्यवस्था खारेज गर्नुअघि केही मिडियाका सञ्चालक, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, न्यायाधीश आनन्द मोहन भट्टराई लगायतले सेटिङ गरेको भन्दै सिधाकुराले अडियो सार्वजनिक गरेको थियो।

उक्त अडियो फर्जी भएको र त्यसले अदालतको अवहेलना गरेको भन्दै सर्वोच्चले अडियोलाई आफैँ न्यायिक जानकारी (सोमोटो) लिएर अवहेलना मुद्दा अघि बढाएको हो।

यो पनि पढ्नुहोस्

राजनीतिमा नयाँ र पुरानाबीच भिन्नता यही हो !

बजेटमा सकारात्मक पक्षको चर्चा

१ घण्टा अगाडि
‘म’ बाट ‘हामी’मा रुपान्तरण हुने बेला आयाे

‘म’ बाट ‘हामी’मा रुपान्तरण हुने बेला आयाे

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन

‘म’ बाट ‘हामी’मा रुपान्तरण हुने बेला आयाे

बजेटमा सकारात्मक पक्षको चर्चा

Urban Dabali Highlights the Medieval Urbanism and Architectural Heritage of Mithila/Tirhut

आफन्त नेपालको ४१८३ जनालाई परामर्श तथा १०५ जनाको उद्धार

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक