सोम, मंसिर २२, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

मिडरेन्ज सेगमेन्टमा ग्यालेक्सी एम५५ फाइभजी स्मार्टफोन सार्वजनिक

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
मिडरेन्ज सेगमेन्टमा ग्यालेक्सी एम५५ फाइभजी स्मार्टफोन सार्वजनिक
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपाली बजारमा सामसङले नयाँ फोन ल्याएको छ ।

कम्पनीले मिडरेन्ज सेगमेन्टमा ग्यालेक्सी एम५५ फाइभजी स्मार्टफोन नेपाली ग्राहकका लागि उपलब्ध गराएको हो । स्टाइलिस डिजाइनमा आएको यो फोनको चौडाइ ७.८ एमएम मात्रै छ, जसलाई कम्पनीले स्लिम र हलुका फाइभजी स्मार्टफोनका रुपमा अघि सारेको छ ।

त्यस्तै यसमा ४ एनएम आधारित स्न्यापड्रागन सेभेन जेन वन प्रोसेसर रहेको छ, जसका कारण प्रयोगकर्ताले फोनमा एकैपटक धेरै काम गर्न सक्नुका साथै उत्कृष्ट गेमिङ अनुभव पाउने कम्पनीको भनाइ छ ।

फोनमा ५००० एमएएच क्षमताको ब्याट्री छ, जसका लागि कम्पनीले ४५ वाटको फास्ट चार्जर उपलब्ध गराएकाे छ । यो फोनको मुख्य क्यामेरा र सेल्फी क्यामेरा दुवै ५०/५० मेगापिक्सेलको रहेको छ ।

भ्वाइस फोकस, नक्स सेक्युरिटी, क्वीक शेयरजस्ता विशेषता भएकाे याे फाेनलाई नेपाली उपभाेक्ताले मन पराउने कम्पनीकाे विश्वास छ ।

८/२५६ जीबी संस्करणको मूल्य रु. ४८,९९९ र १२/२५६ जीबी संस्करणको मूल्य रु. ५३,९९९ कायम गरिएकाे छ । सामसङ इन्स्टा फाइनान्स सेवामार्फत शून्य प्रतिशत ब्याजदरमा ईएमआईमा यो फोन किन्ने विकल्प पनि छ ।

यो पनि पढ्नुहोस्

सेयर बजार परिसूचक नेप्से सामान्य घटेर बन्द

आज सेयर काराेबार घट्याे

९ घण्टा अगाडि

पाँच अर्ब २३ करोड ५६ लाख ९९ हजार ३३७ बराबरको कारोबार

४ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

दार्चुलामा भूकम्प गयाे

गृहजिल्ला गएका जनार्दन शर्माकाे विरोध

छानबिन गर्न ओली र लेखकलाई आयोगबाट पत्राचार

हाइकिङ अभियान प्रारम्भ

निर्वाचनका लागि १० हजार ९२६ मतदानस्थलहरू रहने

आज सेयर काराेबार घट्याे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक