आइत, कार्तिक ३०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

स्थानीय पत्रकारलाई विभागले क्षमता अभिवृद्धि तालिम प्रदान

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
स्थानीय पत्रकारलाई विभागले क्षमता अभिवृद्धि तालिम प्रदान
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

ताप्लेजुङ। सूचना तथा प्रशारण विभागले ताप्लेजुङका पत्रकार तथा सञ्चारकर्मीलाई तालिम प्रदान गरेको छ। ताप्लेजुङमा रहेर पत्रकारिता गर्दै आएका स्थानीय पत्रकारलाई विभागले क्षमता अभिवृद्धि तालिम प्रदान गरेको हो।

विभागको दुर्गम क्षेत्रमा कार्यरत पत्रकार लक्षित क्षमता अभिवृद्धि तालिम कार्यक्रमअन्तर्गत यहाँका पत्रकारहरुको सहभागितामा तालिम सञ्चालन गरिएको छ।

आइतबार र सोमबार दुई दिन सञ्चालित तालिममा एफएम रेडियो, अनलाइन, पत्रिकालगायत विभिन्न सञ्चारमाध्यममा आवद्ध स्थानीय पत्रकार तथा सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो।

तालिममा त्रिभुवन विश्वविद्यालयका सहप्रध्यापक डाक्टर विजय मिश्रले सहजीकरण गर्नुभएको छ। समाचार लेखन, सङ्कलन, अभिव्यक्ति शैली, अन्तर्वार्ताजस्ता पत्रकारिताभित्रका तत्वहरुका विषयमा डा. मिश्रले प्रशिक्षण दिनुभएको थियो।

नेपाल पत्रकार महासङ्घ ताप्लेजुङ शाखाको समन्वयमा सूचना तथा प्रसारण विभागका शाखा अधिकृत टेकबहादुर वलीको नेतृत्वमा घुम्ती शिविर सञ्चालन गरिएको हो। शिविरमा पत्रकार परिचयपत्र वितरण तथा नवीकरण, अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरणजस्ता सेवा प्रवाह गरिएको छ। नेपाल पत्रकार महासङ्घ शाखा अध्यक्ष आनन्द गौतमले घुम्ती शिविर सञ्चालन गरेर सेवा प्राप्त गर्ने अवसर प्राप्त भएकोमा सूचना तथा प्रसारण विभागप्रति आभार व्यक्त गर्नुभयो।

यो पनि पढ्नुहोस्

२६ वटा स्टारलिङ्क भी३ भूउपग्रह तैनाथ

२६ वटा स्टारलिङ्क भी३ भूउपग्रह तैनाथ

३ घण्टा अगाडि
नेपालको राज्यकोषबाट कुनै खर्च नहुने स्पष्ट

नेपालको राज्यकोषबाट कुनै खर्च नहुने स्पष्ट

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

व्यवसायी महेश श्रेष्ठ कीर्तिपुरबाट पक्राउ

हिन्दु धर्मगुरुहरूले ‘पाँच पाण्डव’ हेरेपछि भने– हेर्नै पर्ने उत्कृष्ट सिनेमा

रास्वपाका २० नेता आज चीन प्रस्थान

देशका पहाडी भू-भागमा आंशिक बादल लाग्ने

नेपाल संवत्‌लाई नोटमा राख्न र संवत्‌सम्बन्धी कानुन निर्माण गर्न माग

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक