आइत, कार्तिक ३०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

दैलेखमा आगलागीबाट एक घर र दुई वटा गोठ जलेर नष्ट

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
दैलेखमा आगलागीबाट एक घर र दुई वटा गोठ जलेर नष्ट
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

सुर्खेत । दैलेखमा आगलागीबाट एक घर र दुई वटा गोठ जलेर नष्ट भएका छन् । दैलेख प्रहरीका अनुसार शनिवार अपराह्न चामुण्डाबिन्द्रासैनी नगरपालिका–२, चाल्ने चौताराका गणेश सिजापतीको घरमा आगो लाग्दा घर पूर्ण रूपमा जलेर नष्ट भयो । घर नजिकैको धाम कपासे सामुदायिक वनमा लागेको आगो हावा हुरीका कारण एक्कासि घरमा पुगेको थियो।

दुई तले ६ वटा कोठा भएको, ढुङ्गा, माटो र पत्थरले छाएको उक्त घर जलेर पूर्ण नष्ट भएको छ । यद्यपि आगो लागेको समयमा घरमा कोही नभएकाले  मानवीय क्षति भएन । आगलागीबाट घरमा भएको सम्पूर्ण अन्नपात, लत्ताकपडा सबै जलेर नष्ट भएको प्रहरी जनाएको छ ।

प्रहरीका अनुसार आगलागीबाट उक्त घरमा करिब ६ लाख बराबरको क्षति भएको छ । यस्तै सोही ठाउँका तुलबहादुर सिजापतीको १ तलाको चार कोठे गोठमा पनि आगो लागेको थियो । ढुङ्गा, माटोले बनेको र पत्थरले छाएको उक्त कोठामा आगलागीबाट दुई लाखको क्षति भएको छ ।

उक्त स्थानमा लागेको आगो नियन्त्रणका लागि प्रहरी सहायक निरीक्षक कर्णबहादुर रोकायाको कमाण्डमा चार जनाको प्रहरी टोली खटिएको थियो । यस्तै पाँच बजेतिर नारायण नगरपालिका–३, कालिमाटी स्थित जङ्गलमा लागेको आगो हावा हुरीका कारण एक्कासि स्थानीय मन्जु बुढा क्षेत्रीको एक तले कच्ची गोठमा आगलागी हुँदा एक लाख बराबरको क्षति पुगेको दैलेख प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस्

२६ वटा स्टारलिङ्क भी३ भूउपग्रह तैनाथ

२६ वटा स्टारलिङ्क भी३ भूउपग्रह तैनाथ

३ घण्टा अगाडि
नेपालको राज्यकोषबाट कुनै खर्च नहुने स्पष्ट

नेपालको राज्यकोषबाट कुनै खर्च नहुने स्पष्ट

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

व्यवसायी महेश श्रेष्ठ कीर्तिपुरबाट पक्राउ

हिन्दु धर्मगुरुहरूले ‘पाँच पाण्डव’ हेरेपछि भने– हेर्नै पर्ने उत्कृष्ट सिनेमा

रास्वपाका २० नेता आज चीन प्रस्थान

देशका पहाडी भू-भागमा आंशिक बादल लाग्ने

नेपाल संवत्‌लाई नोटमा राख्न र संवत्‌सम्बन्धी कानुन निर्माण गर्न माग

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक