आइत, कार्तिक २३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

‘ग्यालेक्सी एम१४ एलटीई’ सार्वजनिक

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
‘ग्यालेक्सी एम१४ एलटीई’ सार्वजनिक
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं। सामसङले ५ हजार एमएचको ब्याट्री भएको ‘ग्यालेक्सी एम१४ एलटीई’ सार्वजनिक गरेको छ। यसको एफ१.८ लेन्स सहितको ५० एमपीको ट्रिपल मुख्य क्यामरा रहेको छ भने १३ एमपीको फ्रन्ट क्यामेरा रहेको छ।

अत्याधुनिक अक्टा–कोर प्रोसेसर र शक्तिशाली सुविधाहरू रहेको ग्यालेक्सी एम१४ को मुख्य क्यामेरा ले कम प्रकाशमा पनि उत्कृष्ट स्पष्टताको फोटो लिन सकिने कम्पनीले जनाएको छ। यसमा ६ एनएमको प्रोसेसर रहेको छ। ग्यालेक्सी एम१४ कीन्दा २५ वाटको फास्ट चार्जन पनि उपलब्ध हुनेछ।

ग्यालेक्सी एम१४मा ६ जीबीको र्‍याम रहेको छ भने प्लस ६ जीबीको र्‍याम थप्न सकिने छ। कम्पनीका अनुसार ग्यालेक्सी एम१४ मा Qualcomm Snapdragon 680 अक्टा–कोर प्रोसेसरले यसको सेगमेन्टमा बेग्लै मापदण्ड सेट गरेको छ। यो चिपसेटले सिमलेस गेम खेल्दा सहज हुने र ३ डी ग्राफिक्स गर्न प्रभावकारी हुने कम्पनीको भनाइ छ।

ग्यालेक्सी एम१४ ६.७ प्लस एलसीडी इन्फीनीटी-यु रहेकोले इमर्सिभ दृश्य अनुभव प्रदान गर्न सकिने कम्पनीले जनाएको छ। ग्यालेक्सी एम१४ मा एन्ड्रोइड १३ प्लेटफर्ममा निर्मित १ युआइ ५.१ कोर सुविधा रहेको छ। यसमा generations सम्म OS अपग्रेड र ४ वर्षसम्मको सुरक्षा अपडेटहरूको ग्यारेन्टी दिने कम्पनीको भनाइ छ।

ग्यालेक्सी एम१४ एलटीइ निलो र गाढा निलोमा उपलब्ध रहेको छ। ४/६४ जीबी स्टोरेज भएको ग्यालेक्सी एम१४ एलटीइको मुल्य १६ हजार ९ सय ९९ रहेको छ भने ६/१२८ जीबी स्टोरेजको मूल्य २१ हजार ९ सय ९९ रहेको छ। यो मोडेल आउँदो जेठ ५ गतेदेखि नेपाभरका रिटेल आउटलेटहरूमा उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ।

यो मोडेल इन्स्टा फाइनान्स सेवाबाट पनि प्राप्त गर्न सकिने छ। यो सेवा मार्फत ०% ब्याज दरमा आफ्नो नागरिकताको साथ उपकरण प्राप्त गर्न सकिने कम्पनीको भनाइ छ। इन्स्टा फाइनान्सको यो सेवा २० हजारभन्दा माथिका मोबाइलहरुमा नेपालभर उपलब्ध छ।

यो पनि पढ्नुहोस्

सेयर बजारमा दोहोरो अंकको वृद्धि

सेयर काराेबार बढ्याे

५ दिन अगाडि
सेयर बजारमा दोहोरो अंकको वृद्धि

नेप्से परिसुचक बढ्याे

४ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीकाे सम्बोधन

एनपीएलमा आज एक खेल मात्र हुँदै

परराष्ट्रमन्त्री टर्कीए प्रस्थान

जनताको अपेक्षाअनुसार उच्च राजनीतिक चरित्र प्रदर्शन गर्न निर्देशन

पद्मरत्न तुलाधरको आठौं स्मृति दिवस मनाइयाे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक