सोम, मंसिर १, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

गुल्मीमा १० विद्युतीय गाडी सञ्चालनमा

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
गुल्मीमा १० विद्युतीय गाडी सञ्चालनमा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

गुल्मी । गुल्मीमा विद्युतीय गाडी सञ्चालनमा आएका छन् । मैत्री यातायात प्रालिले १० वटा विद्युतीय माइक्रो बसमार्फत सार्वजनिक यातायातको सेवा दिन सुरू गरेको हो । बिहीबार जिल्ला समन्वय समितिका प्रमुख द्रोणबहादुर खत्रीले यातायात सेवाको शुभारम्भ गरे ।

उनले विद्युतीय गाडी आर्थिक हिसाबले मितव्ययी र वातावरणमैत्री भएकाले सबैले यसको प्रयोग गर्नुपर्ने जनाए । मैत्रीले विद्युतीय गाडीबाट सिमलटारीदेखि पाल्पा, बुटवलसम्म सेवा दिन सुरू गरेको प्रालिका सञ्चालक सदस्य काशीराम पाण्डेले जानकारी दिए । मैत्रीले सिमलटारीदेखि सुनौली नाकासम्मको रुट प्रमिट पाएको छ ।

उनका अनुसार एउटा गाडीको मूल्य ५६ लाख परेको छ । गाडीमा १४ सिट क्षमता छ । मैत्रीले विद्युतीय गाडीको भाडासमेत अन्यको तुलनामा कम कायम गरेको छ ।

प्रालिका अध्यक्ष शंकरप्रसाद गौतमले डिजेल गाडीको तुलनामा २५ प्रतिशत कम भाडा तय गरिएको जनाए । ‘अन्य गाडीको तुलनामा कम भाडा र बढी सुविधा छ,’ उनले भने, ‘गाडीमा सीसीटीभी, वाइफाइ, जीपीएसजस्ता सुविधा छन् ।’ मैत्री यातायात प्रालिले गुल्मीको तम्घास, रिडीमा चार्जिङ स्टेशनसमेत निर्माण गरेको छ ।

यो पनि पढ्नुहोस्

लोकतन्त्रमा दलका नेता, सांसद र सभामुखको भूमिका !

नागरिक आवासका लागि सरकारको प्रयास स्वागतयोग्य

१ घण्टा अगाडि
देशका युवालाई विदेश लखेट्ने नागरिकता नीति

गगनमाथि कांग्रेसको अभिभारा

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

व्यवसायी महेश श्रेष्ठ कीर्तिपुरबाट पक्राउ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

रास्वपाका २० नेता आज चीन प्रस्थान

हिन्दु धर्मगुरुहरूले ‘पाँच पाण्डव’ हेरेपछि भने– हेर्नै पर्ने उत्कृष्ट सिनेमा

सुनको भाउ घट्याे

तर्साएर शासन नगर्न सरकारलाई चेतावनी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक